बराहपोखरी बिशेष आस्था बोकेको गन्तब्ये

पाँच किलोमिटर क्षेत्रफल ओगटेको बराहपोखरी जिल्ला सदरमुकाम दिक्तेलबाट १६ कोस दक्षिणमा पर्छ । बराहपोखरीमा डुबुल्की मार्न रहर गर्नेको भीड लाग्ने गर्छ । विशेषगरी हरिबोधनी एकादशीमा दुई दिनसम्म मेला लाग्ने पोखरीआसपासमै रहेको महमाई र शंखेश्वरको पूजा आराधना गर्दा चिताएको पूरा हुने धर्मभीरुहरु विश्वास राख्छन् । जीवनमा सधैँ शान्ति कायम होस् भन्दै हिजोआज पनि यहाँ परेवा उडाउने […]

पूरा पढ्नुहोस् »

मानिसलाई कति भए पुग्ने ?

भ्रष्टाचारजन्य अपराध अनुसन्धान गर्ने नेपालको एक शक्तिशाली संबैधानिक आयोगका पूर्वआयुक्त राजनारायण पाठक स्वयंनै भ्रष्टाचारजन्य गतिविधिमा संलग्न भएको विवादमा केही महिनाअघि सो पदबाट राजीनामा दिन बाध्य भए । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निज पाठकविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्धा विशेष अदालतमा पेश गरेको थियो । घुस लिएको अभियोगमा भ्रष्टाचारका मुद्धा खेपिरहेका पूर्वआयुक्त पाठक ७८ लाख धरौटीमा रिहा भएका […]

पूरा पढ्नुहोस् »

घाइते सुरक्षाकर्मी तथा पूर्वमाओवादी लडाकुहरुसँगको अन्र्तक्रिया

माओवादीले २०५२ साल फाल्गुन १ गतेदेखि थालेको सशस्त्र विद्रोहले मुलुकमा ठूलो÷अपूर्णनीय जनधनको क्षति पुगेको छ । यस क्रममा सुरक्षाकर्मी, माओवादी लडाकु एवं सर्वसाधारण नागरिकहरुसमेत १७÷१८ हजार जनाले शाहदात प्राप्त गरे । जसले एकल महिलाको संख्या निकै बढायो । त्यसैगरी करीब १ हजारभन्दा बढी संख्यामा मानिसकहरु बेपत्ता भए । द्वन्द्वमा प्रयोग भएका हातहतियार एवं बारुदी सुरुङमा […]

पूरा पढ्नुहोस् »

प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल नागछाँगा ओझेलमा

अग्लो छाँगा, ढुङ्गाभरि नागको सेतो चित्र । छाँगाबाट छरर झरेको पानी । वरिपरि हरियाली, चिरबिर चिरबिर चराचुरुङ्गीको आवाज । नजीकै मनमोहक तर, डरलाग्दो गोल्माराजा गोल्मारानी भिर । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थल नागछाँगाले सबैको मन लोभ्याउँछ । यो स्थानमा पुग्ने सबैको ध्यान छाँगामा रहेको नागको चित्र मै जान्छ । ढुङ्गा […]

पूरा पढ्नुहोस् »

पात्लेपानी पोखरी संरक्षणको प्रखाइमा

आम्चोक गाउँपालिका ६ मा रहेको पात्लेपानी पोखरी एउटा इतिहास बोकेर पनी अझैसम्म ओझेलमा र संरक्षण प्रखाइमा रहेको पाइन्छ ।मिथकहरु अनुसार ,सत्ययुग ,त्रेतायुग द्वापरयुगहरुमा बढीरहेको पोखरी समय युगहरु परिवर्तन हुदै कलियुग प्रबेशभए संगै पोखरी आकार बढन कलियुगमा पुर्ण बन्दभएको पोखरी आकारमा सिमित रहेको भनाइहरु पाइन्छ ।यहाँ पोखरीबाट नदी बन्दाबन्दै कलियुग लागेर नदीपोखरी छेउबाट बन्न नसकेको मिथकहरु […]

पूरा पढ्नुहोस् »

फडके र तुइनको अन्त्य कहिले ?

नेपालमा पटकपटकको राजनीतिक परिवर्तनपछि संघीय संरचनामा राज्य रुपान्तरणसँगै संघमा राष्ट्रप्रमुख (राष्ट्रपति) सरकारप्रमुख (प्रधानमन्त्री) प्रदेश र स्थानीय सरकारलगायत अधिकांश संबैधानिक निकायहरुमा सत्तासीन राजनीतिक दलमा झुकाउ राख्ने व्यक्तिहरुले नै अवसर पाइरहेका छन् । एकातर्फ यस्ता पदाधिकारीहरुको सानसौगात, सुविधा हेर्दा शाहीतन्त्रको झलक र धङधङे देखिन्छ । झण्डावाल विशिष्ट व्यक्तिको सवारी चल्दा वाटोघाटोमा हिड्ने पैदलयात्रीसमेत रोकिनुपर्ने अवस्था हुनआउँछ । […]

पूरा पढ्नुहोस् »

जस्ले अरुको भलो गर्दै हिड्छ उसैलाई झन ठूलो बज्रपात परेको हुन्छ यहाँ

एकपटक एउटा किसानको घोडा बिरामी भएछ ।उसले त्यसको उपचारको लागि डाक्टरलाई बोलायो । डाक्टरले घोडालाई राम्रो सित नियाल्दै भने ” तपाइको घोडालाई धेरै गम्भीर बिरामीले समातेको छ । मैले तीन दिन सम्म यसलाई औषधि दिएर हेर्छु । यदि ठिक भयो भने ठिकै छ नत्रभने यसलाई हामीले मार्नुपर्छ किनकी यसको बिरामी अरु जनावरहरुमा पनि सर्नसक्छ ” […]

पूरा पढ्नुहोस् »

जलथलको जंगल संरक्षण सम्बन्धमा .

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्य“, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाण्डौं, नेपाल . सम्माननीय प्रधानमन्त्रीज्य“, बन्यजन्त’ संरक्षण संघ (वाइल्ड लाइफ कन्जर्भेशन नेपाल–डब्ल’सीएन)को सहयोगमा सशस्त्र प्रहरी बल, नेपालको झापा, मोरङ्ग र स’नसरी जिल्लामा कार्यरत सशस्त्र प्रहरीका अधिकृत तथा जवानह?का लागि ‘बन, बनस्पति, बन्यजन्त’ संरक्षणसम्बन्धी अपराध नियन्त्रणसम्बन्धी अभिम“खीकरण तालिम’ को सहजकर्तामा यो पंक्तिकार डा. च“डाबहाद’र श्रेष्ठ, […]

पूरा पढ्नुहोस् »

एभोकाडो खानुका फाइदा, समुन्द्र सतह बाट २५०० मिटर सम्म एस्को खेती गर्न सकिन्छ ।

एभोकाडो (Avocado) लाई नेपालीमा घिउ फल (Butter Fruit)भनिन्छ । मध्ये अमेरिका र मेक्सिको मा उत्पति भएको उष्ण प्रदेशीय यो एक राम्रो नगदे फल हो ,यो फलको बैज्ञानीक नाम “पेर्से अमेरिकाना Persea Americana”हो । सबै भन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ । समुन्द्र सतह बाट २५०० मिटर सम्म एस्को खेती गर्न सकिन्छ ।पर्याप्त मात्रामा […]

पूरा पढ्नुहोस् »