टिमुर खेती गर्ने तरिका , के हाे टिमुर?
टिमुर खेती गर्ने तरिका , के हाे टिमुर?यसबाट कति कमाउन सकिन्छ ?याे विरूवा कहाँ पाइन्छ ?टिमुर (Nepali Pepper/Sichuan pepper)नेपालमा पाइने एक किसिमको फल हो। मीठो स्वाद र बासना हुने टिमुर लोकप्रिय नेपाली मसलाको रूपमा परिचित छ।टिमुर हिमालयखण्डको पश्चिम जम्मुदेखि पूर्व भुटानसम्म १००० मिटरदेखि २५०० मिटर उचाइ सम्मका ठाउ“हरुमा पाइएको छ । यो साखिया पहाडको ६०० […]
पूरा पढ्नुहोस् »