नयाँ-ठाउँहरू

Tindhare Jharana & Simba falls

Tindhare Jharana & Simba falls

Manikhel village is located in the Mahankal rural municipality in Lalitpur district of province no 3. We have a small team to explore and promote new places which are out of reach due to proper information and route.  As for our schedule, we decided to meet at Chapagau Dobato of Lalitpur.  According to our plan, we met there and started our trip towards Simba falls (Jharana). The main key attractions of the trip and Simba Jharana are the natural magnificent of Jharana, surrounding greenery and village life. The routeways to reach Simba Jharana via Thecho, Chapagau, Lele, Bhardev, Chaugharey, Gotikhel…
Read More
Pandhare Bazar | पान्धारे बजार

Pandhare Bazar | पान्धारे बजार

Pandhare Bazar is one of the famous trade markets lies in the Lekharka VDC of Bhojpur district. It is a place where five natural water taps are there. This market is situated between Temke and Selme peak; also it is the border of Khotang district and Bhojpur. This market opens only twice a month and from this market, Khotang and Bhojpur’s some VDC are benefited by Pandhare Bazar. Some of the benefited VDC from Khotang are Mattim, Ratamchha, Khidima, Kiwa, Chyandada, etc and from Bhojpur Nagi, Annapurna, Chhinamakhu, Cholonti, Khawa, Kot, Gogane, Varnagi, Chhikuwa etc. People from the above-mentioned periphery…
Read More
बराहपोखरी बिशेष आस्था बोकेको गन्तब्ये

बराहपोखरी बिशेष आस्था बोकेको गन्तब्ये

पाँच किलोमिटर क्षेत्रफल ओगटेको बराहपोखरी जिल्ला सदरमुकाम दिक्तेलबाट १६ कोस दक्षिणमा पर्छ । बराहपोखरीमा डुबुल्की मार्न रहर गर्नेको भीड लाग्ने गर्छ । विशेषगरी हरिबोधनी एकादशीमा दुई दिनसम्म मेला लाग्ने पोखरीआसपासमै रहेको महमाई र शंखेश्वरको पूजा आराधना गर्दा चिताएको पूरा हुने धर्मभीरुहरु विश्वास राख्छन् । जीवनमा सधैँ शान्ति कायम होस् भन्दै हिजोआज पनि यहाँ परेवा उडाउने गरिन्छ । संसारमै नौलो प्रजातिको रातो माछा बराहपोखरीमा पाइन्छ । बराहपोखरी नेपाल सरकारले देशको १०० वटा पर्यटन गन्तव्यमध्ये एउटा गन्तव्य क्षेत्रका रुपमा घोषणा गरिसकेको छ । चारैतिर वनजङ्गल बीचमा एकनासले अचल भएर बसेको छ, विशाल पोखरी । जसको मुहान र निकास केही देखिन्न । चारैतिर…
Read More
प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल नागछाँगा ओझेलमा

प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल नागछाँगा ओझेलमा

अग्लो छाँगा, ढुङ्गाभरि नागको सेतो चित्र । छाँगाबाट छरर झरेको पानी । वरिपरि हरियाली, चिरबिर चिरबिर चराचुरुङ्गीको आवाज । नजीकै मनमोहक तर, डरलाग्दो गोल्माराजा गोल्मारानी भिर । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थल नागछाँगाले सबैको मन लोभ्याउँछ । यो स्थानमा पुग्ने सबैको ध्यान छाँगामा रहेको नागको चित्र मै जान्छ । ढुङ्गा भरि जेलिएको नागको चित्र देखेर जो कोही पनि अचम्मित हुन्छन् । यद्यपि प्रचारप्रसारको अभावमा यो ठाउँ ओझेलमा छ । यसको महत्व बिर्सेर झरना माथिको पानी वस्तीमा वितरण गरिँदा यसको प्राकृतिक स्वरुपसमेत बिग्रँदै गएको भान हुन्छ । वर्षात्मा छाँगामा ठूलो पानी झर्ने गरेको भए पनि हिउँदमा…
Read More
पात्लेपानी पोखरी संरक्षणको प्रखाइमा

पात्लेपानी पोखरी संरक्षणको प्रखाइमा

आम्चोक गाउँपालिका ६ मा रहेको पात्लेपानी पोखरी एउटा इतिहास बोकेर पनी अझैसम्म ओझेलमा र संरक्षण प्रखाइमा रहेको पाइन्छ ।मिथकहरु अनुसार ,सत्ययुग ,त्रेतायुग द्वापरयुगहरुमा बढीरहेको पोखरी समय युगहरु परिवर्तन हुदै कलियुग प्रबेशभए संगै पोखरी आकार बढन कलियुगमा पुर्ण बन्दभएको पोखरी आकारमा सिमित रहेको भनाइहरु पाइन्छ ।यहाँ पोखरीबाट नदी बन्दाबन्दै कलियुग लागेर नदीपोखरी छेउबाट बन्न नसकेको मिथकहरु बुढापाका जनमानसमा अझैसम्म पाइन्छ भूगोलको अध्यनगर्दा पनी पोखरी छेउछाउमा नदीबन्दैगरेको जस्तो आकृति खोल्साहरु पाइन्छ ।यहाँ पोखरी कहिले नसुक्ने घनाजङ्गलको बीचमा जो कोही एक्लै जान नसक्ने ,कुनै समयमा रहेको पाइन्छ ,यहाँ पोखरीमा भित्रमा कहिलेकाही तामाको गाग्री तैरिरहेको छुन र सममाउन खोजे नसकिने अलपहुने गरेको मिथकहरु अझैसम्म…
Read More
पर्यटकको मुख्य आकर्षण केन्द्र पुरन्धरा झरना

पर्यटकको मुख्य आकर्षण केन्द्र पुरन्धरा झरना

दाङको बबई गाउँपालिका–५ मा पर्ने झरना यतिखेर पर्यटकको मुख्य आकर्षण केन्द्र बन्न पुगेको छ । तीनतिरबाट वनजङ्गलले घेरेको पश्चिमतर्फ भने कलकल बग्ने बबई नदी र त्यही नदीको करीब १० मिटर टाढा पूर्वतर्फ रहेको प्राकृतिक पुरन्धरा झरना छ । पैँतालीस उचाइको सो झरनाबाट पानी तल खस्ने गरेको मनमोहक दृश्यले त्यहाँ पुग्ने सबैलाई नै लोभ्याउने गरेको छ । विगतका वर्षमा त्यहाँ कर्मचारीको व्यवस्था थिएन, अहिले स्थानीय सरकार आएपछि बबई गाउँपालिकाले संरक्षण तथा पर्यटकको सुविधा तथा सुरक्षाका लागि त्यहाँ एक कर्मचारीको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष सावित्रा विकले बताउनुभयो । उहाँले झरनाको अवलोकन तथा वनभोज खान आउनेले ल्याउने सवारीसाधनबाट भएको आम्दानीबाट कर्मचारीलाई तलब खुवाउन…
Read More
भोजपूर जिल्लाको भौगोलिक एवं एतिहासिक परिचय . . .

भोजपूर जिल्लाको भौगोलिक एवं एतिहासिक परिचय . . .

भोजपूर जिल्लाको भौगोलिक एवं एतिहासिक परिचय . . . किम्बदन्तीमा नामाङ्कन यस जिल्लाको पुरानो नाम सिद्धपुर रहेका थियो । हालको जिल्ला सदरमुकाममा अवस्थित प्रसिद्ध धार्मिक स्थल सिद्धकालीको नामबाट यस ठाउँको नामाकरण भएको ठानिन्छ । पृथ्वीनारायण शाहलको नेपाल एकिकरण अभियानका क्रममा माँझ किरात विजय गर्दै आउँदा यस ठाउँलाई कब्जा गरेको खुशीयालीमा सिद्धकाली मन्दिर मुन्तिरको टारमा ठूलो भोज लगाई खाएको हुनाले यस ठाउँको नाम भोजपूर रहन गएको भन्ने किम्बदन्ती छ । अर्को जनश्रुती अनुसार जिल्लाको उच्च पहाडी भेगको जङगलमा भोजपत्रका रुखहरु प्रशस्त पाईने हुनाले यस जिल्लाको नाम भोजपूर रहन गएको भन्ने जनश्रुती पाईन्छ । ईतिहासमा भोजपूर पाल्पाका राजा मुकुन्द सेनले पूर्वी नेपालको…
Read More
सुन्दर उदयपुर_रौतामाई : जहाँबाट हेर्न सकिन्छ तराईका फाँट र हिमालका मनोरम दृश्य

सुन्दर उदयपुर_रौतामाई : जहाँबाट हेर्न सकिन्छ तराईका फाँट र हिमालका मनोरम दृश्य

उदयपुर जिल्लामा पर्यटकीय क्षेत्रको उच्च सम्भवान भए पनि लाभ लिन सकेको छैन। पर्यटनलाई आम्दानीको मुख्य स्रोत बनाउने उद्देश्यले रौतामाई गाउँपालिकाले गुरुयोजना बनाउन गाउँपालिकामा रहेका धार्मिक तथा ऐतिहासिक महत्त्वको पर्यटकीय क्षेत्रको भिडियो र फोटो ड्रोन क्यामेराले खिचेर सम्भाव्यता अध्ययन सुरु गरेको हो। आम्दानीको मुख्य स्रोत पर्यटन क्षेत्रलाई बनाए मात्र समग्र गाउँपालिका अार्थिक रुपमा बलियो हुने भएकाले गुरु योजना बनाउन लागिपरेको रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष खविन्द्र ठकुरीले बताए। ‘रौतामाईमा आन्तरिक तथा बाह्य पर्यटक ल्याउन सकिने क्षेत्र हो,’ उनले भने, ‘यहाँको स्थानीय उत्पादन, यहाँका धार्मिक, प्राकृतिक सुन्दरता र स्थानीय संस्कार संस्कृतिलाई समेटेर गुरु योजना बनाउन लागिपरेका छौं।’ गाउँपालिकाभित्र धार्मिक, प्रकृतिक, कृषि, पर्यटन क्षेत्रको…
Read More