Sujan Rai

14 Posts
भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ? बेलायत र अमेरिकाका क्रमशः वारविक विश्वविद्यालय र जन हपकिन्स विश्वविद्यालयका वैज्ञानिकहरूले भनेका छन्,” भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र हो र यसले स्वास्थ्यमा केही पनि फाइदा गर्दैन।“करिब चार लाख ५० हजार मानिसमा गरिएको यो अध्ययनबाट पत्ता लागेको अध्ययनमा वैज्ञानिक र पोषण विशेषज्ञले भनेका छन्, भिटामिनका गोली र झोलहरू किनेर खाने मानिसहरू विभिन्न औषधि कम्पनीको विज्ञापनमा भर पर्छन्। यस्ता कम्पनीको विज्ञापन गरेर हाम्रो घरको खानेकुराले मात्रै हामीलाई शुद्ध पोषणतत्त्व पुग्दैन भने कुरा भन्छन्। यो गलत तथ्य हो।औषधिमा दिने कमिसनका कारण नचाहिने औषधि दिने, बढीभन्दा बढी औषधि दिने प्रवृत्ति…
Read More

पृथ्वीनारायण शाहको पालामा सिन्धुलिको लडाइँमा अंग्रेजलाई परास्त गर्ने सिकारीको सर्दार बंसु गुरुङ-वंशु गुरुङ- बंस गुरुङ- वंस गुरुङ वा वंश गुरुङ को थिए ?

डा. जगमान गुरुङ ।। पृथ्वीनारायण शाहको पालामा सिन्धुलिको लडाइँमा अंग्रेजलाई परास्त गर्ने सिकारीको सर्दार बंसु गुरुङ-वंशु गुरुङ- बंस गुरुङ- वंस गुरुङ वा वंश गुरुङ को थिए ? ।।अहिले सिन्धुलिमा अघि पृथ्वीनारायण शाहको पालामा सिन्धुलिको लडाइँमा अंग्रेजलाई परास्त गरेका वीर लडाकाहरुको शालिक स्थापना गर्न लागिएको रहेछ।राष्ट्रको निर्माणमा योगदान दिएका वीर योद्धाहरुको सम्मान गर्नु अति महत्त्वपूर्ण प्रशंसनीय काम हो तर यस्तो काम ज्यादै संवेदनशिल हुन्छ।त्यसकारण यस्तो काममा ज्यादै होस पुय्राउनु पर्छ।ईति-हि- आस= अघि यस्तो थियो।यो नै इतिहासको व्युत्पत्ति र अर्थ हो।त्यसकारण ईतिहास अघि जस्तो थियो, त्यस्तै लेखिनु पर्छ।पृथ्वीनारायण शाहको पालामा सिन्धुलिमा अंग्रेजसंग सिकारीको सर्दार एक जना गुरुङले बीरतापूर्वक लडेर अंग्रेजलाई परास्त गरेका…
Read More
“राई” शब्द पृथ्वीनारायण शाहले दिएको पद होइन

“राई” शब्द पृथ्वीनारायण शाहले दिएको पद होइन

“राई” शब्द पृथ्वीनारायण शाहले दिएको पद होइन किताबढुँगाबाट यस्तो तथ्य खुलेको छ- पृथ्वीनारायण शाहले माझकिरात जितेपछी किरातीहरुलाई राईको पदवी दिएका थिए भन्ने गलत साबित भएको छ । किनभने, त्योभन्दा अगाडि बि. सं. १८०४ मा मृत्यु भएको मझुवा गढिका राजा रणविर राईको सन्तानले बनाएको चौताराको किताबढुँगामा रणविर राई र आमा आफ्नी राईनी भनेर उल्लेख गरिएको छ । जबकि, पृथ्वीनारायण शाहले माझकिरात जितेको वि. सं. १८२९ मा मात्र हो । यसले गर्दा ‘राई’ पदवी नभएर किरातहरुले राजाको रुपमा नै राई शब्द प्रयोग गरेको पाइन्छ । राई शब्द राजाबाटै उत्पन्न भएको हो । यो पदवी खम्बुवानमा आधिपत्य भएपछि पृथ्वीनारायण शाहबाट खम्बु प्रमुखलाई दिएको…
Read More
अमृत हो तीते करेला: खाएको एक हप्तामै यसरी निको पार्छ भयानक रोगहरु

अमृत हो तीते करेला: खाएको एक हप्तामै यसरी निको पार्छ भयानक रोगहरु

थाहा पाउनुस् करेलाका फाइदाहरुः – खानामा रुचि बढाउँछ । – छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ । – खाएको कुरा राम्ररी पचाउँछ । – पेटसफा राख्दछ । – कब्जियत हुन दिँदैन । – पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, अल्सर आदिलाई कम गर्दै लैजान्छ । – रगत शुद्धीकरण गरी सफा राख्न मद्दत गर्छ । – मधुमेह रोगीलाई – इन्सुलिनको काम गर्छ । – यसले छाला सम्बन्धी विभिन्न रोगजस्तै यस्तै हात खुट्टाका जोर्नी दुख्ने वा बाथ रोग भएको, पिसाब पोल्ने, पत्थर भएका, अम्लपित्त, हैजा जस्ता रोगमा करेलाको सेवनबाट फाइदा गर्छ । – तीते करेलालाई उमाल्दा यसमा एन्टिअक्सिडेन्ट उत्पन्न हुन्छ, जसले क्यान्सरको सम्भावनालाई…
Read More
लुम्बिनीबारे पछिल्लो सबैभन्दा ठूलो खोज ‘मार्कर स्टोन’

लुम्बिनीबारे पछिल्लो सबैभन्दा ठूलो खोज ‘मार्कर स्टोन’

बौद्ध धर्मका प्रवर्तक शाक्यमुनि गौतम बुद्धको जन्म लुम्बिनीमा भएको हो भन्ने सबैभन्दा ठूलो अकाट्य प्रमाणका रूपमा यस्तो लेखिएको अशोक स्तम्भ छ । ईशापूर्व २४९ । भारतका महान् राजा अशोक त्यस वर्ष लुम्बिनी आएका थिए । अशोक, मगध सम्राट् अशोक बिन्दुसारका पुत्र हुन् । यस्तै मौर्य साम्राज्य स्थापना गरेका चन्द्रगुप्त मौर्यका नाति । उनी आफ्नो राज्याभिषेकको २० वर्ष पुगेको अवसरमा लुम्बिनी आएका थिए । [embedyt] https://www.youtube.com/watch?v=e57VpPF8_hk[/embedyt] त्यसपछि दुई चिनियाँ यात्री पनि लुम्बिनी पुगे, फाहियान र युआन च्वाङ । फाहियान सन् ४०३ तिर लुम्बिनी पुगेको मानिन्छ । युआन च्वाङले धेरैपछि लुम्बिनी भ्रमण गरे । दुवैले आफ्नो यात्रा विवरण छाडेका छन् र बुद्ध…
Read More
विश्वकै मानिसले भन्छन् जन्मिएपछि एकपटक घुम्नैपर्ने नेपालका यी उत्कृष्ट १८ स्थान [ फोटोफिचर ]

विश्वकै मानिसले भन्छन् जन्मिएपछि एकपटक घुम्नैपर्ने नेपालका यी उत्कृष्ट १८ स्थान [ फोटोफिचर ]

काठमाडौ । नयाँ वर्ष नजिकिँदै छ । नयाँ वर्षलाई उत्सवका रूपमा मनाउने चलन नेपालमा समेत स्थापित हुँदै गएको छ । नेपालीहरूमा बढ्दै गएको घुमफिरप्रतिको मोहले आन्तरिक पर्यटनलाई समेत सघाउन थालेको छ । नयाँ वर्षमा घुमफिरडटकमको दृष्टिमा नेपालकै उतकृष्ट गन्तब्यहरु पोखरा, सौराहा, रारा, जोमसोम, चित्लाङ, नगरकोट, धुलिखेल, इलाम, भेडेटार, लुम्बिनी, घोडाघोडी ताल, शुक्लाफाँटा, खप्तड आदि प्रमुख गन्तब्यहरु पर्न सफल भएकाछन् । तपाई नयाँवर्षमा कहाँ जान रुचाउनु हुन्छ ? नेपालको सबैभन्दा ठूलो ताल, वरपर जंगल तथा चरा–चुरुङ्गीको चिरबिरले जो–कसैलाई स्वर्गको आभास दिलाउँछ । यो स्वर्गीय टुक्रामा बसेर नयाँ सोचसँगै नयाँ योजना बनाउने मन कसलाई हुदैन र रु यदि तपाईंसँग पनि त्यस्तो कल्पना छ…
Read More
संसारभर लोकप्रिय कौवा र मयूरको कथा, जसले तपाइँको आँखा खोलिदिनेछ

संसारभर लोकप्रिय कौवा र मयूरको कथा, जसले तपाइँको आँखा खोलिदिनेछ

जंगलमा एउटा काग बस्दथ्यो । ऊ निकै खुसी थियो । यत्तिकैमा एकदिन उसले एउटा सेतो हाँस देख्यो । हाँसलाई नजिकबाट नियाल्दै उसले सोच्यो, ‘यो हाँस कति सेतो छ, तर म यस्तो कालो । यो त संसारकै सबैभन्दा खुसी र सुन्दर चरा होला ।’ उसले हाँसलाई भेटेर यो कुरा सुनायो । कागको कुरा सुनिसकेपछि हाँसले भन्यो, ‘जबसम्म दुई रंगवाला सुगा देखेको थिइन, त्यति बेलासम्म त मलाई पनि म नै संसारको सबैभन्दा खुसी र सुन्दर छु, जस्तो लाग्दथ्यो । तर अहिले मलाई लाग्छ, त्यही सुगा संसारकै सबैभन्दा खुसी सुन्दर चरा हो ।’ त्यसपछि कागले सुगालाई पनि भेट्ने निश्चय गर्‍यो । सुगाको नजिक…
Read More
मुस्ताङको धार्मिक पर्यटकीयस्थल मुक्तिनाथ,  यहाँ दर्शन गरेपछि मनोकांक्षा पूरा हुने

मुस्ताङको धार्मिक पर्यटकीयस्थल मुक्तिनाथ, यहाँ दर्शन गरेपछि मनोकांक्षा पूरा हुने

मुस्ताङ - हिमाल पारिको जिल्ला मुस्ताङमा रहेको धार्मिक पर्यटकीयस्थल मुक्तिनाथ हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । यहाँ दर्शन गरेपछि मनोकांक्षा पूरा हुनाका साथै पितृहरूको उद्धार हुने विश्वासका कारण वर्षेनी ठूलो संख्यामा दर्शनार्थी यस मन्दिरमा आउने गरेका छन् ।  मुक्तिनाथका स्थानीय समाजसेवी एवम् जनप्रिय युवा क्लबका अध्यक्ष सुरज गुरुङका अनुसार विशेषगरी चैत, वैशाख, जेठ, भदौ, असोज र कात्तिकमा यहाँ अत्यधिक दर्शनार्थी आउने गरेका छन् । दर्शन गर्न आउने पर्यटकमध्ये नेपाली र भारतीय नागरिक रहेको उनले जानकारी दिए । उनका अनुसार मनाङबाट थोराङपास हुँदै मुस्ताङ र मुस्ताङबाट सोही मार्गबाट हुँदै मनाङ जाने पर्यटक यही मुक्तिनाथ भएर जाने भएका कारण पनि…
Read More
गरिबले मात्र खाने  सिस्नु अहिले धनीको पहुचमा

गरिबले मात्र खाने सिस्नु अहिले धनीको पहुचमा

कुनै बेला गाउँघरमा गरिबले बाच्नको लागि दुई छाक टार्न सिस्नुको उपभोग गर्ने गरिन्थ्यो तर पछिल्लो समय सिस्नो औषधि सावित भएपछि यसको माग विदेशमा निकै महँंगो दरमा भएको पाइन्छ । धनीहरुले यसलाई बढी प्रयोग गरिरहेका छन् । सिस्नो पछिल्लो समयमा सिस्नोको महत्वलाई बुझेर यसको कारोबारमा ओइरिने सङ्घ-संस्थाहरूको पनि लर्को लागेको छ । खेती गर्न र स्याहारसुसार गर्न नपर्ने जंगल, भीर र पाखामा त्यत्तिकै खेर गइरहेको सिस्नोबाट बनेको धुलो राम्रो मूल्यमा बिक्री हुनका साथै विदेश समेत निर्यात हुन थालेपछि सिस्नो उत्पादन र प्रशोधनमा लागेकाहरू पनि हौसिन थालेका छन् । https://www.youtube.com/watch?v=x9BLoX212dc सिस्नोको धुलोलाई दाल, ढिंडो, सुपको रूपमा बनाएर खाने गरिन्छ भने हरियो सिस्नोको…
Read More
नचाहिने औषधि

नचाहिने औषधि

मैले केही वर्षअघि डा. रमेशकान्त अधिकारी (वरिष्ठ बालरोग विशेषज्ञ) संँग भिटामिनका चक्की झोल र बालबालिकाको स्वास्थ्यबारे जिज्ञासा राखेकी थिएँ । ‘पोषणयुक्त खानाको सट्टा मान्छेले सिसीमा भएको महँगो भिटामिनको झोल खान्छन् । कुनै पनि वैज्ञानिक अनुसन्धानले भिटामिन झोलका रूपमा खानुपर्छ भनेर पुष्टि गर्दैन ।हामी स्वास्थ्यकर्मीले भिटामिन बोतलका झोल वा औषधिका रूपमा प्रयोग गर्नु पर्दैन, तिनको औचित्य छैन भन्ने जानकारी दिनसकेकाछैनौं । धेरै जनालाई यसबारे भ्रम छ,’ उनको भनाइ थियो । बिरामको चापले होला, स्वास्थ्यकर्मीले झोल भिटामिन चाहिँदैन भनेर बुझाउनुको सट्टा त्यही भिटामिन औषधि लेखेर दिन्छन् । घरमा पाइने र स्थानीय रूपमा उपलब्ध हुने खाद्य वस्तुको उचित प्रयोग गरेर प्राय: सबै किसिमका…
Read More