Health

स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

"साढे दुई वर्षको बालकलाई दूध ख्वाइरहेकी आमाले मसँग कसरी शिशुको दूध ख्वाउने बानी छुटाउने होला’ भनेर सोधिन्। मैले हरेक पल्ट दूध ख्वाउँदा तीतेपातीको रस स्तनमा लगाइदिनू भनेर सल्लाह दिएँ। दुई हप्तापछि ती महिला खुसी हुँदै मकहाँ आएर भनिन्–मेरो शिशुले तीतेपातीको रस लगाए पनि दूध खान त छोडेन तर उसको स्वास्थ्य...