मनोरञ्जन

जस्ले अरुको भलो गर्दै हिड्छ उसैलाई झन ठूलो बज्रपात परेको हुन्छ यहाँ

जस्ले अरुको भलो गर्दै हिड्छ उसैलाई झन ठूलो बज्रपात परेको हुन्छ यहाँ

एकपटक एउटा किसानको घोडा बिरामी भएछ ।उसले त्यसको उपचारको लागि डाक्टरलाई बोलायो । डाक्टरले घोडालाई राम्रो सित नियाल्दै भने " तपाइको घोडालाई धेरै गम्भीर बिरामीले समातेको छ । मैले तीन दिन सम्म यसलाई औषधि दिएर हेर्छु । यदि ठिक भयो भने ठिकै छ नत्रभने यसलाई हामीले मार्नुपर्छ किनकी यसको बिरामी अरु जनावरहरुमा पनि सर्नसक्छ " ।  यो सबै कुराकानी छेउमै बसेको एउटा खसीले पनि सुनिरहेको थियो ।  अर्को दिन डाक्टर आए र औषधि दिएर फर्किए । उ गइसकेपछी खसी घोडाको छेउमा गयो र भन्यो " उठ साथी हिम्मत गर नत्र यिनीहरुले तिमिलाई मारिदिन्छन " दोस्रो दिन फेरि डाक्टर आए र औषधि दिएर फर्किए…
Read More
नेपाली लेग स्पिनर सन्दीप लामिछाने बने विश्वकै सर्वाधिक विकेट लिने स्पिनर !

नेपाली लेग स्पिनर सन्दीप लामिछाने बने विश्वकै सर्वाधिक विकेट लिने स्पिनर !

काठमाडौँ – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार सन् २०१९ को जनवरीदेखि मे १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पारेका हुन् । सन् २०१९ मा अफ्रिदीले २६, राशिद २५ र सकिबले २४ विकेट लिएका छन् । दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेलिरहेका सन्दीपले सोमबार रातिको लिगअन्तर्गत १३औँ खेलमा किङ्ग्स इलेभेन पञ्जाबसँग ४ ओभरमा २७ रन खर्चेर दुई विकेट लिएसँगै सन्दीपले यो सफलता हात पारेका हुन् । सन् २०१९ को जनवरीयता सन्दीपले बङ्गलादेश प्रिमियर…
Read More
यो कथा जति पुरानो किन नहोस जति बेला पढे पनि छाती चिरिन्छ

यो कथा जति पुरानो किन नहोस जति बेला पढे पनि छाती चिरिन्छ

लडाई सकिए पछि एक सिपाहीले क्याप्टेन सँग भन्यो -: सर मेरो साथि युद्ध मैदानमा छट्पटिरहेको छ । म उसलाइ लिन जान्छु । क्याप्टेन-:के लिन जान्छस् छोड्दे । यति बेला सम्म त्यो मरिसक्यो । क्याप्टेनको कुरा नसुनि उ साथि भएतिर जान्छ र केही समय पछि उक्त साथीको लास लिएर आउँछ। तब क्याप्टेनले भनेछन-:मैले भनेको थिएँ ऊ मरिसक्यो भनेर । सिपाही भन्छ – सर जब म त्यहाँ पुगें,तब उ सँग अन्तिम ढुकढुकी मात्र बाकी थ्यो, तब साथीले मुस्कुराउँदै भन्यो ‘साले, मलाइ थाहा थ्यो, तँ जरूर आउँनेछस्’ यति भनेर मलाई अङ्गालो हाल्यो अनि प्राण त्याग्यो । सर, मैले मेरो साथीलाई बचाउन सकिन तर…
Read More
नेपाली कामदारलाई जापान जाने बाटो खुल्यो, न्यूनतम तलब दुई लाख रुपैयाँ

नेपाली कामदारलाई जापान जाने बाटो खुल्यो, न्यूनतम तलब दुई लाख रुपैयाँ

काठमाडौं, ११ चैत । नेपाल र जापानबीच आउँदो अप्रिल १ तारिखबाट कामदार लाने प्रक्रिया थाल्ने गरी आज सहकार्यको समझदारीमा हस्ताक्षर भएको छ । ललितपुरस्थित होटेल हिमालयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टको उपस्थितिमा दुई देशबीच कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’ (एमओसी)मा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले हस्ताक्षर गरेका छन्। एमओसीमा हस्ताक्षरपछि बोल्दै मन्त्री बिष्टले जापान नेपाली श्रमिकका लागि आकर्षक र रुचीपूर्ण गन्तब्य भएको बताउँदै यो समझदारीका लागि तयार भएकोमा जापान सरकारलाई धन्यवाद ज्ञापन समेत गरे । कामदार संकट गहिरिएपछि जापान सरकारले…
Read More
नयाँ वर्षको पहिलो दिनमात्र फुल्ने र नेपालमा मात्रै पाइने यो अनौठो फूल !

नयाँ वर्षको पहिलो दिनमात्र फुल्ने र नेपालमा मात्रै पाइने यो अनौठो फूल !

नयाँ वर्षको पहिलो दिनमात्र फुल्ने र नेपालमा मात्रै पाइने यो हो अनौठो फूल ! यो संसारमा विभिन्न प्रकारका अनौठा किसिमका फूलहरु पाइन्छ । जसको आ आफ्नै फरक विशेषताहरु रहेको हुन्छ । आज हामी तपाईलाई त्यस्तै एक अचम्मको फूलको बारेमा कुरा गदै छौ । जुन नयाँ वर्षको दिन (वैशाख १ गते) मात्र फूल्छ र वेलुका झर्छ । यो सुन्दा तपाईलाई अचम्म लाग्यो होला । यो फुल नेपालको प्रदेश नं २ अन्तर्गत पूर्वपश्चिम राजमार्गको लहानबजारदेखि पश्चिम र मत्स्यपालन केन्द्रदेखि दक्षिणमा रहेको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक सलहेश फूलबारीमा पाइन्छ । यहाँ हरेक नयाँ वर्षको दिन (वैशाख १ गते) विहान फूल्छ र साझपख झर्छ…
Read More
शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेतालाई ५० लाख

शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेतालाई ५० लाख

काठमाडौँ, भदौ ३१ गते । चार वर्षपछि हुन लागेकोे शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको विजेता टोलीले रु ५० लाख पाउने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विजेता टोलीलाई रु ५० लाख दिने निर्णय भएको एन्फाका महासचिव इन्द्र्रमान तुलाधरले जानकारी दिनुभयो । प्रतियोगितामा उपविजेता हुने टोलीले रु ३५ लाख पाउनेछन् भने तेस्रो हुनेले रु २५ लाख पाउनेछन् । चौंथोले रु १५ लाख, पाँचांैले रु सात लाख र छैटौंले रु पाँच लाख पाउनेछन् । प्रतियोगितामा फेयर प्ले टोलीले रु एक लाख पाउने छन् । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार दिनेछ…
Read More
नेपालको भोटेकोशीको बन्जी जम्पले बनायो नयाँ किर्तीमानी, विश्वकै उत्कृष्टमा पर्न सफल

नेपालको भोटेकोशीको बन्जी जम्पले बनायो नयाँ किर्तीमानी, विश्वकै उत्कृष्टमा पर्न सफल

नेपालको भोटेकोशीको बन्जी जम्पले बनायो नयाँ किर्तीमानी, विश्वकै उत्कृष्टमा पर्न सफल काठमाडौं – मकाउ,स्वीट्जरल्याण्ड,दक्षिण अफ्रिका,मेक्सीको, अष्ट्रिया,इटाली,अमेरिका,फिनल्याण्ड र जिम्बाबेमा रहेका बन्जीहरुको चर्चा चलीरहेका बेला नेपालको भोटेकोशीको बन्जी जम्पले विशेष चर्चा पाएको छ । जुन विश्वका उत्कृष्ट १० मा पर्न सफल भएको छ । विश्वभर रहेका विभिन्न स्थानहरुको बारेमा जानकारीसहित सचित्र वर्णन गरेको अमेरिकी संचार संस्था सिएननले नेपालको भोटेकोशीको बारेमा विस्तृतमा उल्लेख गरेको छ ।विश्भर रहेका १५ वटा जम्पीङ स्पटहरुको बारेमा उक्त समाचारमा छापिएकोमा नेपालको भोटेकोशीस्थित ल लास्ट रिसोर्ट नवौ नम्बरमा परेको बताइएको छ । विश्वभर रहेका विभिन्न स्थानहरुको बारेमा जानकारीसहित सचित्र वर्णन गरेको सिएनन्ले नेपालको भोटेकोशीको बारेमा उल्लेख गरेको छ ।…
Read More