बेला बखतका कुरा- डा. जगमान गुरुङ
बेला बखतका कुरा- डा. जगमान गुरुङ आज २०७७ भदौ १२ गते, शुक्रवार। जेठ, असारमा बाडि आएर खोला बढे पछि आफ्नो अस्तित्त्व जोगाउन माछाहरु ठूलो खोलाबाट ठाडो खोलातिर लाग्दछन्।त्यसकारण जेठको निख्लदोदेखि…
Province no 1 name entitled ‘Kirant’ प्रदेश नो १ को नाम किराँत अधिकारिक र उपयुक्त हो।
Kirant is an ancient people with flourishing traditional and cultural era. Property elevate poverty so it is better to keep name Kirant Province than Koshi and Sagarmatha. Because there are…
Gold convert in Nepal | सुनलाई ग्राम, आना र लालमा परिबर्तन गर्नुहोस
Given below are the conversion charts to convert between Nepali units of measurement and to the metric system. Area Measurement in Nepal 1 Dam 21.39 sq. ft.1.99 m2 1 Paisa 4…
चिनिया राष्ट्रपति सि जिनपिङको यो कुरा सारै मन पर्यो !
चिनिया राष्ट्रपति सि जिनपिङको यो कुरा सारै मन पर्यो ! उनी भन्छन्: “म सानो छँदा ज्यादै स्वार्थी थिएँ । सबै कुरामा म आफ्नो मात्र फाइदा हेर्थें । फलतः मलाई सबैले…
पूर्वी नेपालको भोजपुर जिल्लामा पर्ने दिल्पा गाउँ ।
दिल्पा गाउँ पूर्वी नेपालको मात्र नभएर नेपाल मण्डलकै निम्ति उल्लेखनिय छ । नागी र अन्नपूर्ण नामको दुई गाविस यहि गाउँमा पर्दछ । नेपाल एकिकरण ताका यहाँको ‘गढिटार’ भन्ने स्थलमा ‘लाजाहाङ’…
बान्तुले मुस्लिम युवतीबारे कविता लेखेपछि…
एमपी सुब्बा जीवनको दौडमा यात्रा गर्दागर्दै कता गरेँ धेरै वर आउँदा पो भूँमरीमा परेँ । कवि तथा गीतकार अमर बान्तुको उल्लेखित कविताका हरफ पढ्दा लाग्छ, ‘उनी कुनै पीडाका भूँमरीमा रन्थनिएका…
मुलुक बेथिति र अव्यवस्थाको भूमरीमा
सम्भवत ः धेरै नेपालीमा यस्तो भ्रम थियो, राजतन्त्रको अन्त्यपछि जनताद्धारा निर्वाचित दलका नेतृत्व÷सरकारद्धारा जनअपेक्षित नमूनादायक कार्यशैली र व्यवहार अवलम्वन गर्नेछन् । जसले राज्यका सबै संयन्त्रहरुमा निष्पक्ष, पारदर्र्शी, समावेशी ढंगबाट इमान्दारीपूर्वक…
मानिसलाई कति भए पुग्ने ?
भ्रष्टाचारजन्य अपराध अनुसन्धान गर्ने नेपालको एक शक्तिशाली संबैधानिक आयोगका पूर्वआयुक्त राजनारायण पाठक स्वयंनै भ्रष्टाचारजन्य गतिविधिमा संलग्न भएको विवादमा केही महिनाअघि सो पदबाट राजीनामा दिन बाध्य भए । त्यसपछि अख्तियार दुरुपयोग…
घाइते सुरक्षाकर्मी तथा पूर्वमाओवादी लडाकुहरुसँगको अन्र्तक्रिया
माओवादीले २०५२ साल फाल्गुन १ गतेदेखि थालेको सशस्त्र विद्रोहले मुलुकमा ठूलो÷अपूर्णनीय जनधनको क्षति पुगेको छ । यस क्रममा सुरक्षाकर्मी, माओवादी लडाकु एवं सर्वसाधारण नागरिकहरुसमेत १७÷१८ हजार जनाले शाहदात प्राप्त गरे…
फडके र तुइनको अन्त्य कहिले ?
नेपालमा पटकपटकको राजनीतिक परिवर्तनपछि संघीय संरचनामा राज्य रुपान्तरणसँगै संघमा राष्ट्रप्रमुख (राष्ट्रपति) सरकारप्रमुख (प्रधानमन्त्री) प्रदेश र स्थानीय सरकारलगायत अधिकांश संबैधानिक निकायहरुमा सत्तासीन राजनीतिक दलमा झुकाउ राख्ने व्यक्तिहरुले नै अवसर पाइरहेका छन्…