जलथलको जंगल संरक्षण सम्बन्धमा .
सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्य“, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाण्डौं, नेपाल . सम्माननीय प्रधानमन्त्रीज्य“, बन्यजन्त’ संरक्षण संघ (वाइल्ड लाइफ कन्जर्भेशन नेपाल–डब्ल’सीएन)को सहयोगमा सशस्त्र प्रहरी बल, नेपालको झापा, मोरङ्ग…
टिमुर खेती गर्ने तरिका , के हाे टिमुर?
टिमुर खेती गर्ने तरिका , के हाे टिमुर?यसबाट कति कमाउन सकिन्छ ?याे विरूवा कहाँ पाइन्छ ?टिमुर (Nepali Pepper/Sichuan pepper)नेपालमा पाइने एक किसिमको फल हो। मीठो स्वाद र बासना हुने टिमुर…
राष्ट्र सेवकको मान दिन लायक यी केही कर्मचारी जसले मुलुकलाई जोगाउँने काम गरिरहे
काठमाडौ । पछिल्लो समय जनता सबैभन्दा धेरै निराश हुने क्षेत्रहरुमा राजनीतिसँगै नेपालको कर्मचारीतन्त्र पनि एक हो । कर्मचारीहरुको मिलेमतोमा नै नेपालमा ठुलाठुला भ्रष्ट्रचारका घटनाहरु हुने गरेका छन् । एउटा सामान्य…
डडेलधुराको बालमन्दिर जीर्ण बालबालिका बिच्चली हुने अवस्था
२०७५ भाद्र ३ गते आइतबार साँझ एक टेलिभिजनले प्रदेश नं–७, डडेलधुरा जिल्लाको बालमन्दिर जीर्ण अवस्थामा पुगेको श्रब्य–दृष्य समाचार प्रसारण भएको थियो । समाचारमा, बालमन्दिरको भवन भत्किने अवस्थामा पुगेको र त्यहाँका…
फिरौती आंतकबाट उसलाई बचाउन सकिएन
२०५२ फाल्गुन १ गतेदेखि पुष्पकमल दाहाल (प्रचण्ड) पछि नेपालका प्रधानमन्त्री) को नेतृत्वमा साविक नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले तत्कालीन संविधान र राज्य संरचनाविरुद्ध सशस्त्र विद्रोहको थालनी गरेका थिए । त्यसमा सहभागी…
अपराध अनुसन्धान, बालबालिकाको उद्धार र सम्पत्तिको संरक्षण
–डा. चूडाबहादुर श्रेष्ठ१. अपराध अनुसन्धाननेपालमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को अनुसूची १ मा सरकारवादी फौजदारी मुद्दा र अनुसूची–२ मा सरकारवादी हुने मुद्दाहरुको सूची समाबिष्ट गरिएको छ । अनुसूची–१ मा उल्लेख…
संसारभर लोकप्रिय कौवा र मयूरको कथा, जसले तपाइँको आँखा खोलिदिनेछ
जंगलमा एउटा काग बस्दथ्यो । ऊ निकै खुसी थियो । यत्तिकैमा एकदिन उसले एउटा सेतो हाँस देख्यो । हाँसलाई नजिकबाट नियाल्दै उसले सोच्यो, ‘यो हाँस कति सेतो छ, तर म…