Year: 2020

यसरी किरात/बौद्ध र हिन्दुहरुले आ-आफनै संस्कृति अनुसार संयुक्त रुपमा तिहार मनाऊन सकिन्छ

यसरी किरात/बौद्ध र हिन्दुहरुले आ-आफनै संस्कृति अनुसार संयुक्त रुपमा तिहार मनाऊन सकिन्छ

नेपालमा मनाईने चाडपर्वहरु विजयदशमी दशै र तिहारको समयमा यी दशै र तिहार हिन्दुहरुकै मात्र चाड हुन की? यहाँको गैरहिन्दु मुलवाशी/आदिवाशी किरातीहरुको पनि चाड हो ? भन्ने विषयमा बहस चर्चा छलफल व्यापक रुपमा चलेको देखिन्छ।भारतमा मनाईने विजयदशमी दसहरा/दसेरा र नेपालमा मनाईने दशैँ मुख्यत:-महिसा असुरको कथा र दुर्गा पुजा सम्बन्धित देखिन्छ।नेपालमा मनाईने दशैमा निधारमा चामलको टिका लगाऊने र जमरा लगाऊने संस्कृति बाहेक मुलभुत रुपमा दुर्गापुजा संग सम्बन्धित रहेको छ।त्यस्तै भारतमा मनाईने त्योहार दिवाली/दिपावली बौदमार्गीको होकी ? हिन्दुको ? त्यस्तै नेपालमा मनाऊने तिहार/बलिहाङ तङ्नाम/चानुचा/बुफैनाम हिन्दुहरुकै मात्र हो की?यहाँको मुलवाशी/आदिवाशी किरात मगरहरुको पनि हो भन्ने बहस छलफल र तर्कवितर्क रहेको देखिन्छ। भारतको मौर्यवंशी महान…
Read More
किरात खालिङ राई र चुला

किरात खालिङ राई र चुला

किरात खालिङ राई र चुला : मानवशास्त्रीय अध्ययन जङगबहादुर राई १. पृष्ठभूमि बंशवाली अनुसार माप्या र दिक्प्यका सन्तानहरु नै खालिङ राई हुन (राई, २०५८) । उनीहरुको सघन वसोबास सोलुखुम्बुको जुभिङ, वाकु, पावै, काकु, वासा, टाक्सिन्दु गाविससहरु हुन । तर अहिले टाक्सिन्दु र पावै वाहेकका चार गाविसहरुको समायोजनबाट माप्य दुधकोशी गाउँ पालिका बनेको छ । यसलाई खालिङहरुको बाक्लो उपस्थिति रहेको गाउँ पालिकाको रुपमा चिनिन्छ । खालिङ शव्द ख्यालबाट बनेको हो (खालिङ, २०७३ ः३६) । उनीहरुको भाषालाई ख्याल ब्रा भनिन्छ । खलिङ भाषा भोटबर्मेली भाषा अन्र्तगतको साइनो टिवेट परिवारमा पर्दछ (राई, २०१५ः९) । खालिङ राईहरु भाषिक, साँस्कृतिक तथा भौगलिक हिसाबमा अन्य राईहरु…
Read More
“राई” शब्द पृथ्वीनारायण शाहले दिएको पद होइन

“राई” शब्द पृथ्वीनारायण शाहले दिएको पद होइन

“राई” शब्द पृथ्वीनारायण शाहले दिएको पद होइन किताबढुँगाबाट यस्तो तथ्य खुलेको छ- पृथ्वीनारायण शाहले माझकिरात जितेपछी किरातीहरुलाई राईको पदवी दिएका थिए भन्ने गलत साबित भएको छ । किनभने, त्योभन्दा अगाडि बि. सं. १८०४ मा मृत्यु भएको मझुवा गढिका राजा रणविर राईको सन्तानले बनाएको चौताराको किताबढुँगामा रणविर राई र आमा आफ्नी राईनी भनेर उल्लेख गरिएको छ । जबकि, पृथ्वीनारायण शाहले माझकिरात जितेको वि. सं. १८२९ मा मात्र हो । यसले गर्दा ‘राई’ पदवी नभएर किरातहरुले राजाको रुपमा नै राई शब्द प्रयोग गरेको पाइन्छ । राई शब्द राजाबाटै उत्पन्न भएको हो । यो पदवी खम्बुवानमा आधिपत्य भएपछि पृथ्वीनारायण शाहबाट खम्बु प्रमुखलाई दिएको…
Read More
किराती सभ्यता को चिन्हारी: खुवालुङ

किराती सभ्यता को चिन्हारी: खुवालुङ

किरात समुदायका विभिन्न जातीहरु र्राई, लिम्बू, याक्खा, सुनवार आदिको मौलिक मुन्धुमहरुमा खुवालुङ को प्रशङ्ग जबरजस्त रुपमा आउँदछ । किरातीहरुको होमे, बिजुवा, फेदाङवा, पासुङ, यटाङवा, न्वाँसो, ग्यामी आदिले आफ्नोर् इष्ट शक्तिहरुको पुकार गर्दा वा भनौ मुन्धुम गाउँदै जाँदा समथर/मैदानबाट सुरुगरीे मैदानी शक्तिहरुको पुकार पछि रुइयुवा -शप्तकोशी) हुँदै खुवालुङ पुग्दछन् । त्यहाँ खुवालुङ पुगेपछि आ-आफ्नो हिड्ने खेल्ने बाटो पच्छ्याउँदै पहाडतर्फअगाडी बढी हिमालसम्म पुग्दछन् । किराती धामीहरुले गाउँने मुन्धुममा यो खुवालुङ अनिवार्य रुपमा आउँदछ । त यो धामी, फेदाङवाहरुले गाउँने मुन्धुमको खुवालुङ कहाँ पर्छ - यो खुवालुङ भनेको के हो - यस विषयमा भने आजका प्रायजसो किरातीेहरु बेखबर जस्तैछन् । हिजआजका धामी, बिजुवा,…
Read More
कुन परिकार कतिवेला खाँदा के फाइदा/बेफाइदा हुन्छ

कुन परिकार कतिवेला खाँदा के फाइदा/बेफाइदा हुन्छ

भोक मेटाउन जतिबेला जुन खाना भेट्यो त्यही खाने धेरैको बानी हुन्छ । कुन परिकार कतिवेला खाँदा के फाइदा/बेफाइदा हुन्छ भन्ने ज्ञान धेरैमा हुँदैन । खानेकुराको मामिलामा पोषणविज्ञहरूसँग राय, सुझाव लिने चलन पनि हामीकहाँ छैन । पोषणविज्ञहरूका अनुसार खानाअनुसार खाने समय मिलाउँदा शरीरलाई फाइदा पुग्छ भने उल्टोपाल्टो पर्दा बेफाइदा हुन्छ । भात राति भात खानु ठीक होइन भन्ने कतिपयको बुझाइ छ, तर राति भात खानु राम्रो हुने पोषणविज्ञहरू बताउँछन् । भात छिटो र राम्रोसँग पच्छ जसले गर्दा राति निद्रा पनि राम्रो लाग्छ । यद्यपि राति थोरै भात खानुपर्छ । बिहान र बेलुका दुवै छाक भात खानुचाहिँ ठीक होइन । यसले मधुमेह…
Read More
Who is Kirant RAI

Who is Kirant RAI

Who is Kirant RAI Rai people is very ancient and landlord (Mulbasi) of Nepal since its existence. Many dynasties and books described that Kirant rulers were brave, friendly and economically prosperous at that period of Kirant regime (around 5080 years ago). Kirat has been discussed since the Rig Veda, considered to be the first written text in the world. Handmade/handloom product especially woolen products were exported during the time of Kaultilya’s Arthasatra. 29 to 32 Kirant kings had ruled over the Nepal at that time Nepal was bigger than current map. Mentioned in Saskrit verse 'Marutantra Himakhanda' and Dr. Jugmang…
Read More
Tindhare Jharana & Simba falls

Tindhare Jharana & Simba falls

Manikhel village is located in the Mahankal rural municipality in Lalitpur district of province no 3. We have a small team to explore and promote new places which are out of reach due to proper information and route.  As for our schedule, we decided to meet at Chapagau Dobato of Lalitpur.  According to our plan, we met there and started our trip towards Simba falls (Jharana). The main key attractions of the trip and Simba Jharana are the natural magnificent of Jharana, surrounding greenery and village life. The routeways to reach Simba Jharana via Thecho, Chapagau, Lele, Bhardev, Chaugharey, Gotikhel…
Read More
Baraha pokhari, Khotang is a destination of special faith

Baraha pokhari, Khotang is a destination of special faith

Barahpokhari is a destination of special faith Occupying an area of ​​five kilometres, Barahpokhari is located 16 kilometres south of the district headquarters Diktel. Barahapokhari situated 1700 meters above sea level in Khotang district east of Nepal. Anyone can visit the hidden tourism destination of Khotang then explore the sacred Baraha Pokhari pond and Shangkheshwar Mahadev temple which lies in the Barahapokhari rural municipality of Khotang district. Crowds flock to Barahpokhari to take a dip into the pond. Especially on Haribodhani Ekadashi, the two-day Mela is held around the pond. Even today, pigeons are flown here to ensure peace in…
Read More
किवि फल खानुका अन्य फाईदा यस्ता रहेका छन्ः

किवि फल खानुका अन्य फाईदा यस्ता रहेका छन्ः

किवि फल खानुका अन्य फाईदा यस्ता रहेका छन्ः हाम्रो पृथ्वीमा सजिव प्राणीका अमृत बुटीहरुपनि छन् । त्यही अमृत बुटी मध्य किवि एक अति महत्वपूर्ण फल हो । यो बोटमा लहरामा झुण्डिएको शैलीमा फल्छ । बाहिर काँडा अर्थात झुस जस्तो हुन्छ भने काटेर हेर्दा हल्का हरियो रंगमा गुदी देखिन्छ । किविलाई उसिनेको आलु जसरी बोक्रा छोडाएर वा चम्चाले गुदी झिकेर खान सकिन्छ । गुणस्तरीय किवि न त धेरै गुलियो हुन्छ, न त धेरै अमिलो नै । यो निकै पोषिलो र औषधीय गुण समेत भएकाले यसको माग बढेको हो । किवि नियमित खानाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म…
Read More
बेला बखतका कुरा- डा. जगमान गुरुङ

बेला बखतका कुरा- डा. जगमान गुरुङ

बेला बखतका कुरा- डा. जगमान गुरुङ आज २०७७ भदौ १२ गते, शुक्रवार। जेठ, असारमा बाडि आएर खोला बढे पछि आफ्नो अस्तित्त्व जोगाउन माछाहरु ठूलो खोलाबाट ठाडो खोलातिर लाग्दछन्।त्यसकारण जेठको निख्लदोदेखि माछाको शिर उँभोतिर फर्केको हुन्छ। भदौको १२ मा सगर गर्जेपछि खण्ड वृष्टि हुन्छ र खोलामा पानी घट्न थाल्छ। त्यसकारण भदौ १२ देखि माछाहरु ठूलो खोलातिर फर्कछन् र भदौ १२ देखि माछाको शिर उँधोतिर फर्केको हुन्छ। माछाको यो प्रकृति थाह पाएपछि मानिसले भदौ १२ देखि ठाडो खोलामा तिब( बाँसको कप्टेराको टाँड) थापेर माछा मार्दछन्। भदौको १२, तिबको तारा, हरियो दुना, पहेँलो चोक्टा हुन मन लाए बस, होइन भने हिँड भाइ हो…
Read More