Year: 2019

गरिबले मात्र खाने  सिस्नु अहिले धनीको पहुचमा

गरिबले मात्र खाने सिस्नु अहिले धनीको पहुचमा

कुनै बेला गाउँघरमा गरिबले बाच्नको लागि दुई छाक टार्न सिस्नुको उपभोग गर्ने गरिन्थ्यो तर पछिल्लो समय सिस्नो औषधि सावित भएपछि यसको माग विदेशमा निकै महँंगो दरमा भएको पाइन्छ । धनीहरुले यसलाई बढी प्रयोग गरिरहेका छन् । सिस्नो पछिल्लो समयमा सिस्नोको महत्वलाई बुझेर यसको कारोबारमा ओइरिने सङ्घ-संस्थाहरूको पनि लर्को लागेको छ । खेती गर्न र स्याहारसुसार गर्न नपर्ने जंगल, भीर र पाखामा त्यत्तिकै खेर गइरहेको सिस्नोबाट बनेको धुलो राम्रो मूल्यमा बिक्री हुनका साथै विदेश समेत निर्यात हुन थालेपछि सिस्नो उत्पादन र प्रशोधनमा लागेकाहरू पनि हौसिन थालेका छन् । https://www.youtube.com/watch?v=x9BLoX212dc सिस्नोको धुलोलाई दाल, ढिंडो, सुपको रूपमा बनाएर खाने गरिन्छ भने हरियो सिस्नोको…
Read More
बाँसको तामाले स्वास्थ्यलाई गर्छ यि फाइदा

बाँसको तामाले स्वास्थ्यलाई गर्छ यि फाइदा

प्राय गाई , भैसी वा बस्तुहरूलाई घाँस खुवाउन साथै डोको , नाम्लो , चित्रा आदि बनाउन र घर वरीपरी बेरा लगाउन बाँसको प्रयोग गर्ने गरिन्छ । कलिलो बाँसलाई तामा भनिने गरिन्छ जसलाई तरकारी वा अचार बनाउनको लागी प्रयोग गर्ने गरिन्छ। बाँसको तामाको फाइदा थाहा नभएकाले पनि यसको प्रयोग कम भएको होला । यदी मानिसलाई बाँसको तामाको विभिन्न फाइदा थाहाहुने हो भने यसको प्रयोग बडी हुन सक्छ । हाम्रो स्वास्थ्यको लागी बाँसको तामा निकै उपयोगी हुन्छ । तामाको  बाहिरिभाग लाई  मजाले खुर्केर सफा  गरेपछि सानो सानो टुक्रा पारेर मजाले बफाएर एस्लाई विभिन्न तरकारीको रुपमा बनाएर खान सकिन्छ।    बाँसको तामाको विभिन्न…
Read More
नेपालभरका यी अस्पतालहरूबाट मिर्गौला रोगको उपचार र निःशुल्क डायलाइसिस सेवा पाइन्छ

नेपालभरका यी अस्पतालहरूबाट मिर्गौला रोगको उपचार र निःशुल्क डायलाइसिस सेवा पाइन्छ

काठमाडौं/ नेपालमा कुल जनसंख्याको १० प्रतिशत अर्थात झन्डै ३० लाख मानिसमा कुनै न कुनै रुपमा मिर्गौलाको समस्या रहेको अनुमान गरिएको छ। यीमध्ये तीन लाखको मिर्गौला बिग्रीरहेको छ। नेपालमा प्रत्येक वर्ष मिर्गौला उपचारमा ३ हजार नयाँ बिरामीहरु थपिने गरेका छन्। यस्तै, ४ हजार भन्दा बढी मानिसले डायलाइसिस गरिरहेका छन्। सरकारले मिर्गौला फेल भएका विपन्न बिरामीलाई निःशुल्क डायलाइसिस, निशुल्क मिर्गौला प्रत्यारोपण र आवश्यक उपचार तथा औषधिका लागि १ लाख सहुलियत रकम सहयोग गर्दै आइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिर्गौला प्रत्यारोपण र डायलाइसिस तथा उपचारका लागि अस्पतालहरुलाई सूचिकृत गरेको छ। मिर्गौलाको उपचार र डायलाइसिसका लागि मन्त्रालयले ५५ वटा अस्पताललाई सूचिकृत गरेको छ।…
Read More
क्यान्सर लाग्न नै नदिने तरकारी र फलफुलहरु

क्यान्सर लाग्न नै नदिने तरकारी र फलफुलहरु

(डा. हेमराज कोइराला) १.ओखर: पेन्सल्भिनियाको स्क्रेन्टन विश्वविद्यालयले गरेको एक अनुसन्धानले ओखरमा प्रसस्त पॉलीफेनोल्स भन्ने एण्टीअक्सिडेन्ट हुने कुरा पत्ता लगाएका छन् । एण्टीअक्सिडेन्टले शरीरमा हुने ऑक्सीडेटिवे स्ट्रेस कम गरी डी. एन. ए. डैमेज हुन दिँदैन फलतः क्यान्सर रोग लाग्नबाट बचाउँछ। अमेरिकन इंस्टिट्यूट ऑफ़ कैंसर रिसर्च का अनुसार ओखरमा कॉपर, मगैनेस, मैग्नीशियम जस्ता सुक्ष्म पोषक तत्व हरु पनि पईन्छ जून कैंसर प्रतिकारी छन। कैंसर रोग लगेकाले दैनिक ३० ग्राम ओखर खानु पर्छ। २.गोलभेँड़ा: गोलभेँड़ामा लाइकोपेन भन्ने तत्व पाइन्छ। जानवरहरुमा गरिएको अध्ययनले गोलभेँड़ाको सेबनले प्रोस्टेट कैंसरबाट बचाउने तथ्य सार्वजनिक भएको छ। विभिन्न प्रयोगशालाहरुमा भएका अनुशंधानले गोलभेडामा पाइने लाइकोपेन र रेड फैमेली वर्गमा पर्ने…
Read More
के तपाईको मोबाइल बेला बेला तात्छ ? मोबाइलमा ब्याट्री नटिकेर हैरान हुनुहुन्छ ? 

के तपाईको मोबाइल बेला बेला तात्छ ? मोबाइलमा ब्याट्री नटिकेर हैरान हुनुहुन्छ ? 

मोबाईल वर्तमान समयमा हामीलाई नभई नहुने आवश्यकता मध्ये एक भएको छ । यदि हाम्रो मोबाइलमा थोरै पनि समस्या आयो भने हामी एकदमै चिन्तित बन्छौं । जब हामी हाम्रो मोबाइललाई धेरै कार्य एकै साथ गर्दा हाम्रो मोबाइल हिट हुने गर्छ आज हामी तपाईहरुलाई केहि यस्तो तरीका बताउने छौं जसको प्रयोगले तपाई आफनो मोबाईल हिट हुनबाट थोरै भएपनि रोक्न सक्नुहुन्छ । १. कुनै पनि ठुलो प्लीकेशन यदि तपाई चलाइराख्नु भएको छ भने ध्यान दिनुहोस कि बैकग्राउंड भित्र अरु एप्लीकेशंस ओपन भएर बसेको छ कि छैन । २. यदि तपाई बारम्बार बैकग्राउंड एप्सलाई बन्द गर्न सक्नुहुन्न भने तपाई कुनै पनि बैटरी कूलर ऐप…
Read More
‘साइलेन्ट किलर’ मृगौला फेल हुने कारण र लक्षणहरू

‘साइलेन्ट किलर’ मृगौला फेल हुने कारण र लक्षणहरू

काठमाडौं । हाम्रो शरीरमा भएका दुई मृगौलाको काम भनेको शरीरमा भएका हानिकारक विषालु पदार्थहरूलाई छानेर पिसाबको मार्फत बाहिर फाल्नु हो। तर यदि मृगौलामा कुनै पनि समस्या आउन थाल्यो भने यसले राम्ररी आफ्नो काम गर्न सक्दैन, जसको कारण मृगौलाको पत्थरी हुने, मूत्रथैलीको क्यान्सर हुनुको साथै मृगौलाले कामै नगर्ने सम्म समस्याहरू देखिन सक्छन्। गलत खानेबानी र कुनै-कुनै औषधीको असरले मृगौलामा समस्या आउन सक्छ। फेरि मृगौलाको समस्या भएको सुरुवातमा चिन्न मुश्किल पर्दछ, त्यसैले नै यसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ। मृगौला फेल हुने कारण – – गलत खानपान – वंशाणुगत – मधुमेह – उच्च रक्तचाप – पिसाब सम्बन्धी समस्या – पाठेघर खस्नु – मृगौलामा…
Read More
बालबालिकाको अधिकार संरक्षणसँगै उनीहरुको  हुकाईमा ध्यान पुयाँऊ

बालबालिकाको अधिकार संरक्षणसँगै उनीहरुको हुकाईमा ध्यान पुयाँऊ

बालबालिकाको अधिकार साविक बालबालिकासम्बन्धी ऐन, २०४८ लाई विस्थापित गर्दै संघीय संसदले बालबालिकासम्बन्धी ऐन, २०७५ जारी गरेको छ । यस ऐनको प्रस्तावनामा ः– बालबालिकाको अधिकारको सम्मान, संरक्षण, प्रवर्धन र परिपूर्ति गरी बालबालिकाको सर्वोत्तम हित कायम गर्न बालबालिकासम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बाञ्छनीय भएको उल्लेख छ । यस ऐनको दफा २ (ञ) मा ‘बालबालिका’ भन्नाले १८ वर्ष उमेर पूरा नगरेको व्यक्ति सम्झनुपर्छ, भन्ने उल्लेख छ । यस अर्थमा यस ऐनको परिच्छेद २ बालबालिकाको अधिकारअन्तर्गत देहायबमोजिमका अधिकारहरु समावेश छन् । जस्तै ः– (१) बाच्न पाउँने अधिकार (२) नाम, राष्ट्रियता र पहिचानको अधिकार, (३) भेदभावविरुद्धको अधिकार, (४) बाबुआमासँग बस्ने र भेटघाट गर्ने…
Read More
इष्टर्न हाइड्रो पावर भोजपुरको सस्थापक शेयर खुल्यो, कस्ले कति कित्ता पाउने ?

इष्टर्न हाइड्रो पावर भोजपुरको सस्थापक शेयर खुल्यो, कस्ले कति कित्ता पाउने ?

प्राविधिको बढ्दो प्रयोग र विकास नेपालमा पनि हुन थालेसंगै भोजपुरको पिखुवा खोलामा निर्माण भइरहेको इष्टर्न हाइड्रोपावरको आजदेखि संस्थापक शेयर खुला गरिएको छ । हाईड्रोपावरको मुख्य रुपमा प्रभावित क्षेत्र पर्ने भोजपुर नगरपालिकाका वडा नम्बर ५, ६,७ र ९ वडा तथा अन्य जिल्लाबासीका लागि शेयर खुला गरिएको इष्टर्न हाईड्रोपावर लिमिटेडले जनाएको छ । प्रभावित चार वटा वडाका बासिन्दा प्रतिकित्ता एक सय र प्रभावित क्षेत्र बाहेकका अन्यले प्रतिकित्ता एक सय ५० मा कम्तीमा ५० कित्ता र बढीमा १० हजार कित्ता सम्म शेयर खरिद गर्न सक्ने कम्पनीका जनसम्पर्क अधिकृत दिपेन राईले जानकारी दिए ।शेयर प्रभु बैंक भोजपुरमार्फत लिन सकिने जनाइएको छ । शेयर आजदेखि…
Read More
नयाँ वर्षको पहिलो दिनमात्र फुल्ने र नेपालमा मात्रै पाइने यो अनौठो फूल !

नयाँ वर्षको पहिलो दिनमात्र फुल्ने र नेपालमा मात्रै पाइने यो अनौठो फूल !

नयाँ वर्षको पहिलो दिनमात्र फुल्ने र नेपालमा मात्रै पाइने यो हो अनौठो फूल ! यो संसारमा विभिन्न प्रकारका अनौठा किसिमका फूलहरु पाइन्छ । जसको आ आफ्नै फरक विशेषताहरु रहेको हुन्छ । आज हामी तपाईलाई त्यस्तै एक अचम्मको फूलको बारेमा कुरा गदै छौ । जुन नयाँ वर्षको दिन (वैशाख १ गते) मात्र फूल्छ र वेलुका झर्छ । यो सुन्दा तपाईलाई अचम्म लाग्यो होला । यो फुल नेपालको प्रदेश नं २ अन्तर्गत पूर्वपश्चिम राजमार्गको लहानबजारदेखि पश्चिम र मत्स्यपालन केन्द्रदेखि दक्षिणमा रहेको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक सलहेश फूलबारीमा पाइन्छ । यहाँ हरेक नयाँ वर्षको दिन (वैशाख १ गते) विहान फूल्छ र साझपख झर्छ…
Read More
स्कूल–ड्रप–आउटका आयाम तथा रोकथामको उपायहरु

स्कूल–ड्रप–आउटका आयाम तथा रोकथामको उपायहरु

–डा. चूडाबहादुर श्रेष्ठ १. शिक्षासम्बन्धी हक नेपालको संविधान, २०७२ भाग–३ मौलिक हक र कर्तव्य अन्तर्गत धारा–३१ शिक्षासम्बन्धी हक उपधारा (१) मा ‘प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ’ र उपधारा (२) मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तह सम्मको शिक्षा निशुल्क पाउने हक हुनेछ’ भन्ने व्यवस्था छ । त्यस्तै धारा ३९ बालबालिकाको हक उपधारा (२) मा ‘प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद तथा संर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ’ भन्ने उल्लेख गरिएको छ । सोही बमोजिम राज्यले कानून, नीति र कार्यक्रमहरुद्धारा सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउनु पर्दछ । तथापि, मुलुकभर करीब ३ लाख १३ हजार २८९ बालबालिका…
Read More