bhojpur nepal

Bhojpur, Nepal | भोजपुर जिल्ला, नेपाल।

Bhojpur, Nepal | भोजपुर जिल्ला, नेपाल।

Bhojpur district, a part of Koshi Zone, is one of the seventy-five districts of Nepal, a landlocked country in South Asia. The district, with Bhojpur as its district headquarters, covers an area of 1,507 km² and has a population (2001) of 203,018. Traditionally, the inhabitants of this area have been the indigenous Rai ethnic group; the Newar ethnic group being the main people in the Bhojpur town. Bhojpur forms part of Majh Kirat/Kirant (Middle Kirat), Sakewa is the major festival of Rai. It is one of the richest districts in Nepal in biodiversity. In the northern part of this district lies the beautiful minor city of Dingla. Various hills, castes, Brahmin, Kshetriya, and ethnic groups like Rai, Sherpa,…
Read More
पूर्वी नेपालको भोजपुर जिल्लामा पर्ने दिल्पा गाउँ ।

पूर्वी नेपालको भोजपुर जिल्लामा पर्ने दिल्पा गाउँ ।

दिल्पा गाउँ पूर्वी नेपालको मात्र नभएर नेपाल मण्डलकै निम्ति उल्लेखनिय छ । नागी र अन्नपूर्ण नामको दुई गाविस यहि गाउँमा पर्दछ । नेपाल एकिकरण ताका यहाँको 'गढिटार' भन्ने स्थलमा 'लाजाहाङ' नामका राजाले राज्य गर्दथे । त्यसबेला पूर्वी किरात क्षेत्रमा साना साना किरात राज्यहरु थियो । ती राज्यहरुलाई गोर्खाले आक्रमण गरी आफूमा मिलाउने क्रममा यहाँका राजा 'लाजाहाङ' लाई पूर्व सिक्किमसम्म खेद्न नछोडेको कुरालाई यहाँका बासिन्दाहरुले अझै सम्म ताजै राखेका छन् । उता पूर्व तिर पुगेका लाजाहाङका सन्तानहरुले पनि आफना पूर्वजले राज्य तथा राज्यको धर्म संस्कृतिको रक्षाको निम्ति गरेको युद्ध कथालाई ताजै राखेका छन् । पछि बिक्रम सम्वत २००७ को जनक्रान्तिमा पनि…
Read More
भोजपूर जिल्लाको भौगोलिक एवं एतिहासिक परिचय . . .

भोजपूर जिल्लाको भौगोलिक एवं एतिहासिक परिचय . . .

भोजपूर जिल्लाको भौगोलिक एवं एतिहासिक परिचय . . . किम्बदन्तीमा नामाङ्कन यस जिल्लाको पुरानो नाम सिद्धपुर रहेका थियो । हालको जिल्ला सदरमुकाममा अवस्थित प्रसिद्ध धार्मिक स्थल सिद्धकालीको नामबाट यस ठाउँको नामाकरण भएको ठानिन्छ । पृथ्वीनारायण शाहलको नेपाल एकिकरण अभियानका क्रममा माँझ किरात विजय गर्दै आउँदा यस ठाउँलाई कब्जा गरेको खुशीयालीमा सिद्धकाली मन्दिर मुन्तिरको टारमा ठूलो भोज लगाई खाएको हुनाले यस ठाउँको नाम भोजपूर रहन गएको भन्ने किम्बदन्ती छ । अर्को जनश्रुती अनुसार जिल्लाको उच्च पहाडी भेगको जङगलमा भोजपत्रका रुखहरु प्रशस्त पाईने हुनाले यस जिल्लाको नाम भोजपूर रहन गएको भन्ने जनश्रुती पाईन्छ । ईतिहासमा भोजपूर पाल्पाका राजा मुकुन्द सेनले पूर्वी नेपालको…
Read More