पर्यटकलाई आकर्षित गर्दै तिम्बुपोखरी
पाँचथर : पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुपोखरी पर्यटकीय स्थलको रुपमा परिचित छ। पोखरीमा पछिल्लो समय घुम्न जाने पर्यटकको संख्यामा समेत वृद्धि हुन थालेको छ । लेकाली स्थान तथा मानवीय गतिविधि कम हुने हुँदा फूल फुल्ने दुई महिना तिम्बुपोखरी जाने उचित समय मानिन्छ। बर्सेनि कठिन भूगोल छिचोलेर यहाँ पुग्नेको संख्या उल्लेख्य हुन्छ। हिमाली क्षेत्रमा पर्ने […]
पूरा पढ्नुहोस् »