टिमुर खेती गर्ने तरिका , के हाे टिमुर?
टिमुर खेती गर्ने तरिका , के हाे टिमुर?यसबाट कति कमाउन सकिन्छ ?याे विरूवा कहाँ पाइन्छ ?टिमुर (Nepali Pepper/Sichuan pepper)नेपालमा पाइने एक किसिमको फल हो। मीठो स्वाद र बासना हुने टिमुर लोकप्रिय नेपाली मसलाको रूपमा परिचित छ।टिमुर हिमालयखण्डको पश्चिम जम्मुदेखि पूर्व भुटानसम्म १००० मिटरदेखि २५०० मिटर उचाइ सम्मका ठाउ“हरुमा पाइएको छ । यो साखिया पहाडको ६०० देखि १८०० मिटरसम्म र उडिसाको पूर्वी घाट र आन्द्र प्रदेशको १२०० मिटर सम्मको भागमा पनि पाइन्छ। नेपालमा प्राकृतिक रुपमा उच्च पहाडी भाग र महाभारत क्षेत्रको ९०० मि. देखि २५००मि. सम्म राम्रो सप्रिएको पाइन्छ ।यो २ देखि ६ मिटरसम्म अग्लो हुने पतझड, काडेदार, सुगन्धित झाडी वर्गको…