kirant rai

‘धिबु’ (गोसाइँकुण्ड) र ‘माह्वङ’ (त्रिशुली)

‘धिबु’ (गोसाइँकुण्ड) र ‘माह्वङ’ (त्रिशुली)

'धिबु' (गोसाइँकुण्ड) र 'माह्वङ' (त्रिशुली) सम्भावित किरातकालिन पवित्र स्थल र नदी प्राचीन किरात संस्कृति र धर्ममा गोसाइँकुण्ड र त्रिशुली नदीको महत्व अध्ययनार्थ चिनको उच्चाधिकारी सोङ युनको चित्र र नेपाल-तिब्बत-चिन युद्ध सम्बन्धी तत्कालिन नेपाली राजकिय चिठी पत्रहरु धेरै महत्वपूर्ण रहेको छ । सोङ युन सन् १७९४ देखि १७९९ सम्म चीनको निम्ति चीनको दुई सम्राटहरु छियानलोङ र च्याछिङको शासनकालमा तिब्बतमा High Commissioner थिए । यस नक्सामा देखाइएको स्थलहरुको नामहरु क्रमशः यस प्रकार छन् : १ जिलोङ/किरोङ (हालको केरुङ) २ सिषिन ३ रेसोछिआओ/प्याटृकको अनुसार रुसूवा/हालको रसुवा । ४ बाउदमु (सम्भवत: बिर्दिम/बुर्दिम) ५ सिएबुलु/डा. रेग्मीको अनुसार स्याप्रुक ६ गेदुओ ७ दोङ्च्याओ माह्वाङ हिमाल ८…
Read More