गरिबले मात्र खाने सिस्नु अहिले धनीको पहुचमा

कुनै बेला गाउँघरमा गरिबले बाच्नको लागि दुई छाक टार्न सिस्नुको उपभोग गर्ने गरिन्थ्यो तर पछिल्लो समय सिस्नो औषधि सावित भएपछि यसको माग विदेशमा निकै महँंगो दरमा भएको पाइन्छ । धनीहरुले यसलाई बढी प्रयोग गरिरहेका छन् । सिस्नो पछिल्लो समयमा सिस्नोको महत्वलाई बुझेर यसको कारोबारमा ओइरिने सङ्घ-संस्थाहरूको पनि लर्को लागेको छ । खेती गर्न र स्याहारसुसार […]

पूरा पढ्नुहोस् »