हराएको मोबाइल खोज्ने सजिलो तरिका, प्रहरीकहाँ धाउनु पर्दैन्

    अहिले महंगा मोवाइल प्रयोग गर्ने एक प्रकारको फेसन नै बनेको छ । साथै मानिसहरुले मोवाइलाई बहुउपयोगी साधानका रुपमा पनि प्रयोग गर्छन् । मोवाइलमा फोन नम्बर मात्रै हैन, जिन्दगीका कतिपय अविस्मरणीय पल पनि राखिएका हुन्छन् । जब मोवाइल हराउँछ एकतर्फ पैसाको क्षति हुन्छ भने अर्कोतर्फ मोवाइलमा रहेका उपयोगी सामग्री नष्ट हुन्छन् । तरपनि मोबाइल […]

पूरा पढ्नुहोस् »

तपाई मोबाइल ह्यांग हुन्छ ? यस्तो गर्नुस् कहिल्यै ह्यांग हुदैन

तपाइले कहिल्यै याद गर्नुभएको छ? मोबाइल फोन नयाँ-नयाँमा एकदम छिटो र राम्रो संग चल्छ । तर किनेको केहि महिनामै फोन ढिलो चल्ने, ढिलो स्टार्ट हुने, फोन नै ह्यांग हुने र कहिले काहिँ फोन आफै रीस्टार्ट समेत हुने गर्दछ | तरीका थाहा नभएकै कारण हामी ठगीरहेका हुन्छौ | अब ठगीबाट बच्नलाई तल दिएको टिप्सलाई अपनाउन सक्नु […]

पूरा पढ्नुहोस् »