RAISUJAN

42 Posts
माइग्रेनः ज्यान लिँदैन तर, कष्टकर बनाउँछ जीवन

माइग्रेनः ज्यान लिँदैन तर, कष्टकर बनाउँछ जीवन

माइग्रेनको समस्या संसारभर धेरैलाई छ । नेपालीहरु पनि यसबाट अछुतो छैनन् । नेपालमा करिब १८ प्रतिशत महिला र १४ प्रतिशत पुरुषलाई यो समस्या रहेको पाइन्छ । हर्मोनको गडबडी, गर्भनिरोधक चक्की ओसी पिल लगायतको सेवनका कारण यो रोगको जोखिम पुरुषको तुलनामा महिलालाई बढि हुन्छ । माइग्रेन घातक नभएपनि पटकपटक दोहोरिनाले मानिसको दैनिक जीवनलाई समेत प्रभावित पार्छ । त्यसैले यसबारे जान्न तथा बुझ्न अत्यन्त जरुरी छ । सामान्य टाउको दुखाई र माइग्रेन टाउको दुखाई आफैंमा एउटा लक्षण मात्र हो । यसले विशेष कुनै रोगलाई इंगित गर्दैन । कफी खाने मान्छेले कफी समयमा पाएन भने पनि टाउको दुख्नसक्छ । जसलाई चिकित्सकीय भाषामा ‘कफी…
Read More
के कारणले मृगौला फेल हुन्छ ? यसबाट कसरी बच्न सकिन्छ ?

के कारणले मृगौला फेल हुन्छ ? यसबाट कसरी बच्न सकिन्छ ?

के कारणले मृगौला फेल हुन्छ ? यसबाट कसरी बच्न सकिन्छ ? थाहा पाउनुहोस् ! ========================================== किड्नी मानव शरीरको निकै महत्वपूर्ण अंगमध्ये एक हो । यसले रगतलाई फिल्टर गरेर त्यसमा रहेका हानिकारक तत्वहरुलाई पिसाबको माध्यमबाट बाहिर पठाउने काम गर्छ । तर,हाम्रै लहपार्बाहीले पनि किड्नी खराब हुने गर्दछ । किड्नीमा असर हुुनुमा मानिसको लापरवाही मुख्य जिम्मेवार छन । के कारणले किड्नी बिग्रिन्छ जानीराख्नुहोस: चिसो सर्दी र चिसोको समस्या भइरहन्छ भने यसप्रति वेवास्ता नगर्नुहोस । चिसोले पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक रोग लाग्छ । यसले किड्नीमा व्याक्टेरिया उत्पन्न गर्छ । खानामा धेरै नून खाँदा वा अन्य नूनिलो खानेकुराले पनि किड्नी खराब बनाउँछ । नूनले…
Read More