किवि फल खानुका अन्य फाईदा यस्ता रहेका छन्ः
हाम्रो पृथ्वीमा सजिव प्राणीका अमृत बुटीहरुपनि छन् । त्यही अमृत बुटी मध्य किवि एक अति महत्वपूर्ण फल हो । यो बोटमा लहरामा झुण्डिएको शैलीमा फल्छ । बाहिर काँडा अर्थात झुस जस्तो हुन्छ भने काटेर हेर्दा हल्का हरियो रंगमा गुदी देखिन्छ । किविलाई उसिनेको आलु जसरी बोक्रा छोडाएर वा चम्चाले गुदी झिकेर खान सकिन्छ । गुणस्तरीय किवि न त धेरै गुलियो हुन्छ, न त धेरै अमिलो नै । यो निकै पोषिलो र औषधीय गुण समेत भएकाले यसको माग बढेको हो ।
किवि नियमित खानाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म जवान देखिने, भिटामिन सीको कमी पुर्ति गर्ने लगायतका फाईदाहरु दर्शाईएको छ ।
किवि फल खानुका अन्य फाईदा यस्ता रहेका छन्ः
- मधुमेहका विरामीहरुका लागि उपयोगि
- कोलेस्टेरोल
- मुटु रोग
- उच्च रक्तचाप
- क्यान्सर
- ग्यााष्टिक , पेट सम्बन्धि रोगहरु अपच , अरुची
- रक्त अलपता , मोटोपन
- निमोनिया
- बाथ
- दम
- बुढयौली कम गर्ने