किवि फल खानुका अन्य फाईदा यस्ता रहेका छन्ः

किवि फल खानुका अन्य फाईदा यस्ता रहेका छन्ः

हाम्रो पृथ्वीमा सजिव प्राणीका अमृत बुटीहरुपनि छन् । त्यही अमृत बुटी मध्य किवि एक अति महत्वपूर्ण फल हो । यो बोटमा लहरामा झुण्डिएको शैलीमा फल्छ । बाहिर काँडा अर्थात झुस जस्तो हुन्छ भने काटेर हेर्दा हल्का हरियो रंगमा गुदी देखिन्छ । किविलाई उसिनेको आलु जसरी बोक्रा छोडाएर वा चम्चाले गुदी झिकेर खान सकिन्छ । गुणस्तरीय किवि न त धेरै गुलियो हुन्छ, न त धेरै अमिलो नै । यो निकै पोषिलो र औषधीय गुण समेत भएकाले यसको माग बढेको हो ।

किवि नियमित खानाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म जवान देखिने, भिटामिन सीको कमी पुर्ति गर्ने लगायतका फाईदाहरु दर्शाईएको छ ।

किवि फल खानुका अन्य फाईदा यस्ता रहेका छन्ः

  • मधुमेहका विरामीहरुका लागि उपयोगि
  • कोलेस्टेरोल
  • मुटु रोग
  • उच्च रक्तचाप
  • क्यान्सर
  • ग्यााष्टिक , पेट सम्बन्धि रोगहरु अपच , अरुची
  • रक्त अलपता , मोटोपन
  • निमोनिया
  • बाथ
  • दम
  • बुढयौली कम गर्ने
Facebook Comments

Related Posts

स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

“साढे दुई वर्षको बालकलाई दूध ख्वाइरहेकी आमाले मसँग कसरी शिशुको दूध ख्वाउने बानी छुटाउने होला’ भनेर सोधिन्। मैले हरेक पल्ट दूध ख्वाउँदा तीतेपातीको रस स्तनमा लगाइदिनू भनेर सल्लाह दिएँ। दुई…

भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ? बेलायत र अमेरिकाका क्रमशः वारविक विश्वविद्यालय र जन हपकिन्स विश्वविद्यालयका वैज्ञानिकहरूले भनेका छन्,” भिटामिन झोल र चक्की किनेर खानु पैसाको…

You Missed

स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

पृथ्वीनारायण शाहको पालामा सिन्धुलिको लडाइँमा अंग्रेजलाई परास्त गर्ने सिकारीको सर्दार बंसु गुरुङ-वंशु गुरुङ- बंस गुरुङ- वंस गुरुङ वा वंश गुरुङ को थिए ?

Gufa Pokhari, Tinjure and Menchhayem hill

Gufa Pokhari, Tinjure and Menchhayem hill

यसरी किरात/बौद्ध र हिन्दुहरुले आ-आफनै संस्कृति अनुसार संयुक्त रुपमा तिहार मनाऊन सकिन्छ

  • By RAISUJAN
  • November 15, 2020
  • 27 views
यसरी किरात/बौद्ध र हिन्दुहरुले आ-आफनै संस्कृति अनुसार संयुक्त रुपमा तिहार मनाऊन सकिन्छ

किरात खालिङ राई र चुला

किरात खालिङ राई र चुला
error: Content is protected !!