Year: 2018

सिटी स्क्यान गर्नुअघि ध्यान दिनुपर्ने ११ कुरा

सिटी स्क्यान गर्नुअघि ध्यान दिनुपर्ने ११ कुरा

  राजेशकुमार दास सिटी स्क्यान शरीरका विभिन्न अंगहरूको जाँच गर्ने एउटा प्रक्रिया हो। यसको पूरा नाम कम्प्युटराइज्ड टोमोग्राफी स्क्यान अथवा कम्प्युटेड एक्सिअल टोेमोग्राफी हो। यो जाँच सामान्य एक्स–रे जस्तै हुन्छ तर एक्स–रे को तुलनामा सिटी स्क्यान धेरै नै आधुनिक हो र यसले एक्स–रे भन्दा बढी जानकारी दिन्छ। सिटी स्क्यानको सहायताले शरीरभित्रका हड्डी, नसा र तन्तुहरूको जाँच गरिन्छ। कसरी गरिन्छ सिटी स्क्यान? सिटी स्क्यानका लागि बिरामीलाई मेसिनभित्र सुताउने गरिन्छ। यो मेसिनको आकार सुरुङ जस्तै हुन्छ। यो मसिनको भित्री भाग विभिन्न एंगलमा घुम्ने गर्छ र जाँच गर्नुपर्ने अंगहरूको जाँच गर्छ। जाँचमा स्क्यानर अथवा सिटी मेसिनले शरीरका भित्री भागहरूको अलगअलग लेवलमा चित्र लिने गर्दछ।…
Read More
नेपालको भोटेकोशीको बन्जी जम्पले बनायो नयाँ किर्तीमानी, विश्वकै उत्कृष्टमा पर्न सफल

नेपालको भोटेकोशीको बन्जी जम्पले बनायो नयाँ किर्तीमानी, विश्वकै उत्कृष्टमा पर्न सफल

नेपालको भोटेकोशीको बन्जी जम्पले बनायो नयाँ किर्तीमानी, विश्वकै उत्कृष्टमा पर्न सफल काठमाडौं – मकाउ,स्वीट्जरल्याण्ड,दक्षिण अफ्रिका,मेक्सीको, अष्ट्रिया,इटाली,अमेरिका,फिनल्याण्ड र जिम्बाबेमा रहेका बन्जीहरुको चर्चा चलीरहेका बेला नेपालको भोटेकोशीको बन्जी जम्पले विशेष चर्चा पाएको छ । जुन विश्वका उत्कृष्ट १० मा पर्न सफल भएको छ । विश्वभर रहेका विभिन्न स्थानहरुको बारेमा जानकारीसहित सचित्र वर्णन गरेको अमेरिकी संचार संस्था सिएननले नेपालको भोटेकोशीको बारेमा विस्तृतमा उल्लेख गरेको छ ।विश्भर रहेका १५ वटा जम्पीङ स्पटहरुको बारेमा उक्त समाचारमा छापिएकोमा नेपालको भोटेकोशीस्थित ल लास्ट रिसोर्ट नवौ नम्बरमा परेको बताइएको छ । विश्वभर रहेका विभिन्न स्थानहरुको बारेमा जानकारीसहित सचित्र वर्णन गरेको सिएनन्ले नेपालको भोटेकोशीको बारेमा उल्लेख गरेको छ ।…
Read More
यी हुन् तोरीको तेलका उपयोगी फाइदा

यी हुन् तोरीको तेलका उपयोगी फाइदा

तोरीको तेल खासगरी भारत, रोम र ग्रिसमा हजारौं वर्षदेखि लोकप्रिय रहँदै आएको छ । सबैभन्दा पहिले यो ३ हजार बीसीमा भारतमा खेति गरिएको अनुमान गरिएको छ । दार्शनिक हिप्पोक्रेटसले तोरीका दानालाई केही निश्चित खालका औषधि बनाउन प्रयोग गर्थे । रोमनहरुले यसलाई रक्सी बनाउन प्रयोग गर्थे भने ग्रिकका प्रख्यात गणितज्ञ पाइथागोरसले बिच्छीले टोकेको उपचारमा प्रयोग गर्थे । यसका साथै तोरीको तेल भारत तथा नेपालमा खाना पकाउन प्रयोग हुँदै आएको छ । तोरीको तेलमा ६० प्रतिशत मोनोस्याचुरेटेड फ्याट (मुफा), २१ प्रतिशत पोलीअनस्याचुुरेटेड फ्याट (पुफा) र १२ प्रतिशत स्याचुुरेटेड फ्याट पाइन्छ । यी फ्याटी एसिडलाई असल फ्याट भनिन्छ । यी चिप्लो पदार्थ मुटुको…
Read More