अम्बाका यी १२ फाइदा, थाहा पाउनुभयो भने हुनुहुनेछ अचम्मित
अम्बाका यी १२ फाइदा, थाहा पाउनुभयो भने हुनुहुनेछ अचम्मित मध्य अमेरिकामा उत्पन्न भएको विश्वास गरिएको अम्बा नेपालमा प्राय : वर्षायामपछि पाइन्छ । अम्बा पोषणको ‘पावरहाउस’ हो, जसमा भिटामिन सी, लिसोपिन र एन्टिअक्सिडेन्टको मात्रा अत्यधिक हुन्छ । अद्धितीय स्वाद र फाइबरयुक्त यस फलले स्वास्थ्यमा अत्यधिक फाइदा हुन्छ भने छालाका लागि फाइदाजनक हुन्छ । अम्बामा पाइने फोलेट र खनिज तत्वले प्रजनन क्षमता वृद्धि हुन्छ । अम्बामा पाइने पोटासियमले रक्तचापलाई सामान्य गर्न सहयोग गर्न । केरा र अम्बामा उत्तिकै मात्रामा पोटासियम पाइन्छ । यसमा ८० प्रतिशत पानीको मात्रा हुने भएकाले छालालाई हाइड्रेट गर्न सहयोग गर्छ । अम्बाका यी फाइदा रोग प्रतिरोधात्मक क्षमता वृद्धि…