भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?
भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ? बेलायत र अमेरिकाका क्रमशः वारविक विश्वविद्यालय र जन हपकिन्स विश्वविद्यालयका वैज्ञानिकहरूले भनेका छन्,” भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र हो र यसले स्वास्थ्यमा केही पनि फाइदा गर्दैन।“करिब चार लाख ५० हजार मानिसमा गरिएको यो अध्ययनबाट पत्ता लागेको अध्ययनमा वैज्ञानिक र पोषण विशेषज्ञले […]
पूरा पढ्नुहोस् »