Year: 2025

स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

"साढे दुई वर्षको बालकलाई दूध ख्वाइरहेकी आमाले मसँग कसरी शिशुको दूध ख्वाउने बानी छुटाउने होला’ भनेर सोधिन्। मैले हरेक पल्ट दूध ख्वाउँदा तीतेपातीको रस स्तनमा लगाइदिनू भनेर सल्लाह दिएँ। दुई हप्तापछि ती महिला खुसी हुँदै मकहाँ आएर भनिन्–मेरो शिशुले तीतेपातीको रस लगाए पनि दूध खान त छोडेन तर उसको स्वास्थ्य भने राम्रो भयो। दिसा लागिरहन्थ्यो। दाल, भात, तरकारी एवं सातु केही पनि खाँदैनथ्यो तर अहिले उसको दिसा लागिरहने समस्या बन्द भयो। भात, जाउलो आदि पनि खान थालेको छ। दूध छुटाउन कुनै अन्य उपाय अपनाउनुपर्ला। नियमित रूपमा स्तनमा तीतेपाती लगाएरै दूध ख्वाउने विचार गरेकी छु। ती महिलाको कुरा मलाई रमाइलो लागेको…
Read More