Month: August 2019

‘धिबु’ (गोसाइँकुण्ड) र ‘माह्वङ’ (त्रिशुली)

‘धिबु’ (गोसाइँकुण्ड) र ‘माह्वङ’ (त्रिशुली)

'धिबु' (गोसाइँकुण्ड) र 'माह्वङ' (त्रिशुली) सम्भावित किरातकालिन पवित्र स्थल र नदी प्राचीन किरात संस्कृति र धर्ममा गोसाइँकुण्ड र त्रिशुली नदीको महत्व अध्ययनार्थ चिनको उच्चाधिकारी सोङ युनको चित्र र नेपाल-तिब्बत-चिन युद्ध सम्बन्धी तत्कालिन नेपाली राजकिय चिठी पत्रहरु धेरै महत्वपूर्ण रहेको छ । सोङ युन सन् १७९४ देखि १७९९ सम्म चीनको निम्ति चीनको दुई सम्राटहरु छियानलोङ र च्याछिङको शासनकालमा तिब्बतमा High Commissioner थिए । यस नक्सामा देखाइएको स्थलहरुको नामहरु क्रमशः यस प्रकार छन् : १ जिलोङ/किरोङ (हालको केरुङ) २ सिषिन ३ रेसोछिआओ/प्याटृकको अनुसार रुसूवा/हालको रसुवा । ४ बाउदमु (सम्भवत: बिर्दिम/बुर्दिम) ५ सिएबुलु/डा. रेग्मीको अनुसार स्याप्रुक ६ गेदुओ ७ दोङ्च्याओ माह्वाङ हिमाल ८…
Read More
संसारको प्राचिनतम सुमेरियन सभ्यतामा लगभग पाँच हजार वर्ष पूर्व पूजा अनुष्ठानमा प्रयोग गर्ने सामग्रीहरुको चित्रहरु कोरिएको फलक ।

संसारको प्राचिनतम सुमेरियन सभ्यतामा लगभग पाँच हजार वर्ष पूर्व पूजा अनुष्ठानमा प्रयोग गर्ने सामग्रीहरुको चित्रहरु कोरिएको फलक ।

संसारको प्राचिनतम सुमेरियन सभ्यतामा लगभग पाँच हजार वर्ष पूर्व पूजा अनुष्ठानमा प्रयोग गर्ने सामग्रीहरुको चित्रहरु कोरिएको फलक । यो फलक हजारौं वर्षसम्म जमिनको सतहभन्दा मुनि बालुवाले पुरिएर रहेको थियो । यसलाई प्राचीन सुमेरियन मन्दिर, वस्ती र दरवारको उत्खनन गर्ने क्रममा प्राप्त गरिएको हो । सुमेरियन सभ्यता आजकलको इराक देखि पञ्जाव क्षेत्रसम्म फैलिएको थियो । उनीहरुको आराध्यदेवी 'निनाम्मा' किरातहरुको 'निनाम्मा' प्रतित हुन्छ । सुमेरमा एक 'दुमुजी' नामका पशुधनका देवता-राजा थिए । किरातहरुमा प्रयोग हुने शब्द 'दुमो' सँग यसको सम्बन्ध हुन सक्दछ । त्यहाँ 'निन्तुु' नाम गरेकी एक कृषि अथवा अन्नधनकी देवी पनि थिइन् । 'निन्' ले किरात भाषामा 'स्त्री' जनाउदछ ।…
Read More
बान्तुले मुस्लिम युवतीबारे कविता लेखेपछि…

बान्तुले मुस्लिम युवतीबारे कविता लेखेपछि…

एमपी सुब्बा जीवनको दौडमा यात्रा गर्दागर्दै कता गरेँ धेरै वर आउँदा पो भूँमरीमा परेँ । कवि तथा गीतकार अमर बान्तुको उल्लेखित कविताका हरफ पढ्दा लाग्छ, ‘उनी कुनै पीडाका भूँमरीमा रन्थनिएका छन्’ तर, भेट्दा ठ्याक्कै उल्टो छन् उनी । जीवन र भोगाइका गीत÷कविता कोर्ने बान्तु शृँगारिक छन् । सिर्जनामा थोरै पीडा, धेरै खुसी व्यक्त गर्ने उनी मिजासिला छन्, भेटेपछि घण्टौँ वितेको पत्तै हुन्न । अनामनगरस्थित एउटा रुपटपमा गफिँन सुरु नगर्दै भने, ‘मेरो नाम अमर बान्तवा राई हो । तर, मेरी भावना (श्रीमती)ले माया गरेर ‘बान्तु’ भनेपछि बान्तु भएँ ।’ यो उनको परिचय दिने शैली हो र स्पष्टिकरण पनि । ‘अमर बान्तवा’लाई…
Read More
किरात राई समुदायमा मिथक (लेमलेम्मा)

किरात राई समुदायमा मिथक (लेमलेम्मा)

लेमलेम्मा बान्तावा भाषा शब्द हो।लेम्लेम्मा भनेको गुलियो मिठास अर्थ मिठो बोलेर आक्रासन गर्ने र प्रभावमा पार्ने ( मानव ) रुप महिला हो ।लेमलेम्मा थरी थरी रुप धारणगर्न सक्ने दैबिक जीव हो ।किरात राई मिथकको लागी सप्पन्न छ ।यो जातीमा अनैकौ मिथक दरपुस्ता प्रचलनमा रहदै आएको छ यस्ता मिथकहरु जीव जन्तु ,रुखबिरुवा ,ढुङ्गा ,खोला नाला संग सम्बन्धित रहेको पाइन्छ भने अन्य विषयहरुमा भुत प्रेत,आत्मा ,राक्षस ,बोक्सी आदी बारेमा रहेको पाइन्छ ।पहिला पहिला मानिसको जीवन निर्बाहको लागी मुख्य माध्यम खेतिपाती ,बस्तुभाउ र सिकारी पेसा थियो ।यो पेसा बाट जीवन निर्बाह गर्नको लागी वारि र खेतीको मेलो गोठालो घाँस दाउरा गर्नु र सिकार…
Read More