Month: May 2019

Area Measurement in Nepal

Area Measurement in Nepal

Given below are the conversion charts to convert between Nepali units of measurement and to the metric system. Area Measurement in Nepal 1 Dam 21.39 sq. ft.1.99 m2 1 Paisa 4 Dam 85.56 sq. ft. 7.95 m2 1 Aana 4 Paisa 342.25 sq. ft. 31.80 m2 1 Ropani 16 Aana 5,476 sq. ft. 508.72 m2 1 Dhur 182.25 sq. ft. 16.93 m2 1 Kattha 20 Dhur 3645 sq. ft. 338.63 m2 1 Bigha 20 Kattha 72900 sq. ft. 6772.63 m2 Note: Dam, paisa, aana and ropani are popular in the Hilly region and dhur, kattha and bigha are popular in Terai…
Read More
प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल नागछाँगा ओझेलमा

प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल नागछाँगा ओझेलमा

अग्लो छाँगा, ढुङ्गाभरि नागको सेतो चित्र । छाँगाबाट छरर झरेको पानी । वरिपरि हरियाली, चिरबिर चिरबिर चराचुरुङ्गीको आवाज । नजीकै मनमोहक तर, डरलाग्दो गोल्माराजा गोल्मारानी भिर । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थल नागछाँगाले सबैको मन लोभ्याउँछ । यो स्थानमा पुग्ने सबैको ध्यान छाँगामा रहेको नागको चित्र मै जान्छ । ढुङ्गा भरि जेलिएको नागको चित्र देखेर जो कोही पनि अचम्मित हुन्छन् । यद्यपि प्रचारप्रसारको अभावमा यो ठाउँ ओझेलमा छ । यसको महत्व बिर्सेर झरना माथिको पानी वस्तीमा वितरण गरिँदा यसको प्राकृतिक स्वरुपसमेत बिग्रँदै गएको भान हुन्छ । वर्षात्मा छाँगामा ठूलो पानी झर्ने गरेको भए पनि हिउँदमा…
Read More
पात्लेपानी पोखरी संरक्षणको प्रखाइमा

पात्लेपानी पोखरी संरक्षणको प्रखाइमा

आम्चोक गाउँपालिका ६ मा रहेको पात्लेपानी पोखरी एउटा इतिहास बोकेर पनी अझैसम्म ओझेलमा र संरक्षण प्रखाइमा रहेको पाइन्छ ।मिथकहरु अनुसार ,सत्ययुग ,त्रेतायुग द्वापरयुगहरुमा बढीरहेको पोखरी समय युगहरु परिवर्तन हुदै कलियुग प्रबेशभए संगै पोखरी आकार बढन कलियुगमा पुर्ण बन्दभएको पोखरी आकारमा सिमित रहेको भनाइहरु पाइन्छ ।यहाँ पोखरीबाट नदी बन्दाबन्दै कलियुग लागेर नदीपोखरी छेउबाट बन्न नसकेको मिथकहरु बुढापाका जनमानसमा अझैसम्म पाइन्छ भूगोलको अध्यनगर्दा पनी पोखरी छेउछाउमा नदीबन्दैगरेको जस्तो आकृति खोल्साहरु पाइन्छ ।यहाँ पोखरी कहिले नसुक्ने घनाजङ्गलको बीचमा जो कोही एक्लै जान नसक्ने ,कुनै समयमा रहेको पाइन्छ ,यहाँ पोखरीमा भित्रमा कहिलेकाही तामाको गाग्री तैरिरहेको छुन र सममाउन खोजे नसकिने अलपहुने गरेको मिथकहरु अझैसम्म…
Read More
फडके र तुइनको अन्त्य कहिले ?

फडके र तुइनको अन्त्य कहिले ?

नेपालमा पटकपटकको राजनीतिक परिवर्तनपछि संघीय संरचनामा राज्य रुपान्तरणसँगै संघमा राष्ट्रप्रमुख (राष्ट्रपति) सरकारप्रमुख (प्रधानमन्त्री) प्रदेश र स्थानीय सरकारलगायत अधिकांश संबैधानिक निकायहरुमा सत्तासीन राजनीतिक दलमा झुकाउ राख्ने व्यक्तिहरुले नै अवसर पाइरहेका छन् । एकातर्फ यस्ता पदाधिकारीहरुको सानसौगात, सुविधा हेर्दा शाहीतन्त्रको झलक र धङधङे देखिन्छ । झण्डावाल विशिष्ट व्यक्तिको सवारी चल्दा वाटोघाटोमा हिड्ने पैदलयात्रीसमेत रोकिनुपर्ने अवस्था हुनआउँछ । आकाशमा समेत जहाजहरु हेल्डिङमा पर्छन्÷राखिन्छ । यसो हेर्दा लाग्छ नेपालका विशिष्ट व्यक्तिहरु निकै शक्तिशाली र सम्पन्न छन् । यस्ता विशिष्टहरुका लागि भूतपूर्व भएपनि राज्यले वर्षेनी अरबौ खर्चिएर पाल्नुपरिरहेको छ । अर्कोतर्फ यही देशका राजधानीकै छेउछाउलगायत नेपालको उत्तरी भेगका नागरिकहरुका लागि ठूल्लाठूल्ला जोखिमीपूर्ण नदिनाला वारपार गर्न…
Read More
जस्ले अरुको भलो गर्दै हिड्छ उसैलाई झन ठूलो बज्रपात परेको हुन्छ यहाँ

जस्ले अरुको भलो गर्दै हिड्छ उसैलाई झन ठूलो बज्रपात परेको हुन्छ यहाँ

एकपटक एउटा किसानको घोडा बिरामी भएछ ।उसले त्यसको उपचारको लागि डाक्टरलाई बोलायो । डाक्टरले घोडालाई राम्रो सित नियाल्दै भने " तपाइको घोडालाई धेरै गम्भीर बिरामीले समातेको छ । मैले तीन दिन सम्म यसलाई औषधि दिएर हेर्छु । यदि ठिक भयो भने ठिकै छ नत्रभने यसलाई हामीले मार्नुपर्छ किनकी यसको बिरामी अरु जनावरहरुमा पनि सर्नसक्छ " ।  यो सबै कुराकानी छेउमै बसेको एउटा खसीले पनि सुनिरहेको थियो ।  अर्को दिन डाक्टर आए र औषधि दिएर फर्किए । उ गइसकेपछी खसी घोडाको छेउमा गयो र भन्यो " उठ साथी हिम्मत गर नत्र यिनीहरुले तिमिलाई मारिदिन्छन " दोस्रो दिन फेरि डाक्टर आए र औषधि दिएर फर्किए…
Read More
जलथलको जंगल संरक्षण सम्बन्धमा .

जलथलको जंगल संरक्षण सम्बन्धमा .

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्य“, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाण्डौं, नेपाल . सम्माननीय प्रधानमन्त्रीज्य“, बन्यजन्त’ संरक्षण संघ (वाइल्ड लाइफ कन्जर्भेशन नेपाल–डब्ल’सीएन)को सहयोगमा सशस्त्र प्रहरी बल, नेपालको झापा, मोरङ्ग र स’नसरी जिल्लामा कार्यरत सशस्त्र प्रहरीका अधिकृत तथा जवानह?का लागि ‘बन, बनस्पति, बन्यजन्त’ संरक्षणसम्बन्धी अपराध नियन्त्रणसम्बन्धी अभिम“खीकरण तालिम’ को सहजकर्तामा यो पंक्तिकार डा. च“डाबहाद’र श्रेष्ठ, राष्ट्रिय निक’ञ्ज तथा बन्यजन्त’ विभागका प“र्वमहानिर्देशक श्याम बजिमय, डब्ल’सीएनका प्रम’ख कार्यकारी अधिकृत प्रशन्न योञ्जनसमेतको टोली २)७५ माघ !३–!८ (जनवरी २७–फेब’्रअरी !, २)!() सम्म सहभागी थियो . अभिम“खीकरणकै सिलसिलामा बन तथा बन्यजन्त’सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कान“न, संरक्षणसम्बन्धी नेपाल सरकारको नीति एवं हालसम्मका उपलब्धीबारे जानकारीका साथै द’र्लभ…
Read More