विश्वकै मानिसले भन्छन् जन्मिएपछि एकपटक घुम्नैपर्ने नेपालका यी उत्कृष्ट १८ स्थान [ फोटोफिचर ]
काठमाडौ । नयाँ वर्ष नजिकिँदै छ । नयाँ वर्षलाई उत्सवका रूपमा मनाउने चलन नेपालमा समेत स्थापित हुँदै गएको छ । नेपालीहरूमा बढ्दै गएको घुमफिरप्रतिको मोहले आन्तरिक पर्यटनलाई समेत सघाउन थालेको छ । नयाँ वर्षमा घुमफिरडटकमको दृष्टिमा नेपालकै उतकृष्ट गन्तब्यहरु पोखरा, सौराहा, रारा, जोमसोम, चित्लाङ, नगरकोट, धुलिखेल, इलाम, भेडेटार, लुम्बिनी, घोडाघोडी ताल, शुक्लाफाँटा, खप्तड आदि प्रमुख गन्तब्यहरु पर्न सफल भएकाछन् । तपाई नयाँवर्षमा कहाँ जान रुचाउनु हुन्छ ? नेपालको सबैभन्दा ठूलो ताल, वरपर जंगल तथा चरा–चुरुङ्गीको चिरबिरले जो–कसैलाई स्वर्गको आभास दिलाउँछ । यो स्वर्गीय टुक्रामा बसेर नयाँ सोचसँगै नयाँ योजना बनाउने मन कसलाई हुदैन र रु यदि तपाईंसँग पनि त्यस्तो कल्पना छ…