नेपालको भोटेकोशीको बन्जी जम्पले बनायो नयाँ किर्तीमानी, विश्वकै उत्कृष्टमा पर्न सफल

मनोरञ्जन

नेपालको भोटेकोशीको बन्जी जम्पले बनायो नयाँ किर्तीमानी, विश्वकै उत्कृष्टमा पर्न सफल

काठमाडौं – मकाउ,स्वीट्जरल्याण्ड,दक्षिण अफ्रिका,मेक्सीको, अष्ट्रिया,इटाली,अमेरिका,फिनल्याण्ड र जिम्बाबेमा रहेका बन्जीहरुको चर्चा चलीरहेका बेला नेपालको भोटेकोशीको बन्जी जम्पले विशेष चर्चा पाएको छ । जुन विश्वका उत्कृष्ट १० मा पर्न सफल भएको छ ।

विश्वभर रहेका विभिन्न स्थानहरुको बारेमा जानकारीसहित सचित्र वर्णन गरेको अमेरिकी संचार संस्था सिएननले नेपालको भोटेकोशीको बारेमा विस्तृतमा उल्लेख गरेको छ ।विश्भर रहेका १५ वटा जम्पीङ स्पटहरुको बारेमा उक्त समाचारमा छापिएकोमा नेपालको भोटेकोशीस्थित ल लास्ट रिसोर्ट नवौ नम्बरमा परेको बताइएको छ । विश्वभर रहेका विभिन्न स्थानहरुको बारेमा जानकारीसहित सचित्र वर्णन गरेको सिएनन्ले नेपालको भोटेकोशीको बारेमा उल्लेख गरेको छ । प्राकृतिक रुपमा निकै धनी नेपालले भोटेकोशीको बन्जी जम्पले अर्को किर्तीमानी बनाएसँगै यसको चर्चा हुने पक्का छ ।

काठमाडौं – मकाउ,स्वीट्जरल्याण्ड,दक्षिण अफ्रिका,मेक्सीको, अष्ट्रिया,इटाली,अमेरिका,फिनल्याण्ड र जिम्बाबेमा रहेका बन्जीहरुको चर्चा चलीरहेका बेला नेपालको भोटेकोशीको बन्जी जम्पले विशेष चर्चा पाएको छ । जुन विश्वका उत्कृष्ट १० मा पर्न सफल भएको छ । विश्वभर रहेका विभिन्न स्थानहरुको बारेमा जानकारीसहित सचित्र वर्णन गरेको अमेरिकी संचार संस्था सिएननले नेपालको भोटेकोशीको बारेमा विस्तृतमा उल्लेख गरेको छ ।

Facebook Comments