जलथलको जंगल संरक्षण सम्बन्धमा .

विविध

सम्माननीय प्रधानमन्त्री
श्री केपी शर्मा ओलीज्य“,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सिंहदरबार, काठमाण्डौं, नेपाल .

सम्माननीय प्रधानमन्त्रीज्य“,

बन्यजन्त’ संरक्षण संघ (वाइल्ड लाइफ कन्जर्भेशन नेपाल–डब्ल’सीएन)को सहयोगमा सशस्त्र प्रहरी बल, नेपालको झापा, मोरङ्ग र स’नसरी जिल्लामा कार्यरत सशस्त्र प्रहरीका अधिकृत तथा जवानह?का लागि ‘बन, बनस्पति, बन्यजन्त’ संरक्षणसम्बन्धी अपराध नियन्त्रणसम्बन्धी अभिम“खीकरण तालिम’ को सहजकर्तामा यो पंक्तिकार डा. च“डाबहाद’र श्रेष्ठ, राष्ट्रिय निक’ञ्ज तथा बन्यजन्त’ विभागका प“र्वमहानिर्देशक श्याम बजिमय, डब्ल’सीएनका प्रम’ख कार्यकारी अधिकृत प्रशन्न योञ्जनसमेतको टोली २)७५ माघ !३–!८ (जनवरी २७–फेब’्रअरी !, २)!() सम्म सहभागी थियो .

अभिम“खीकरणकै सिलसिलामा बन तथा बन्यजन्त’सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कान“न, संरक्षणसम्बन्धी नेपाल सरकारको नीति एवं हालसम्मका उपलब्धीबारे जानकारीका साथै द’र्लभ तथा लोपोन्म’ख बन्यजन्त’को अबैध शिकार तथा चोरीनिकासी नियन्त्रणलगायत अपराध अन’सन्धानका विषयह? समाबेश थिए . जनसंख्या वृद्धिसँगै समयसमयमा ह’ने तराई तथा जिल्ला सदरम’काम केन्द्रित आन्तरिक बसाईसराईका कारणले तराईका बनजंगलह? अबैध फँडानी र अतिक्रमणमा परिरहेका छन् . यसबाट वातावरणमा प्रतिक“ल प्रभाव पनर्’का साथै वन्यजन्त’का जैविक मार्गह? समेत अतिक्रमित भए . सम्भवत ः झापाको बाह’नडांगी क्षेत्र जंगली हात्तीह?का साविक जैविक मार्ग थिए . तर, त्यहाँको जैविकमार्ग एवं वनजंगलमा मानव अतिक्रमण भएपछि बेलाबेलामा जंगली हात्तीह? न्जिकका बस्तीह?मा प्रवेश गरी जनधनको क्षति प’¥याउने गरेका छन् . मानव र वन्यजन्त’(हात्ती)को द्धन्द्ध नियन्त्रणका लागि त्यस क्षेत्रमा “सोलार फेन्सिङ्ग” नाङ्गा तारह? जडान गरिएका छन् . त्यसबाट हात्तीका आवतजावतमा अवरोध ह’’न’ स्वभाविकै ह’न्छ .
त्यसैले कहिलेकाँही जंगली हात्ती झापाको दक्षिणी भेग “जलथल जंगल” तर्फ आवतजावत गर्न थाले भन्ने जानकारी पाइयो . गत माघ माघ !५ गते मंगलबार त्यस क्षेत्रको स्थलगत अध्ययनको लागि स्थानीय नागरिकसहित पंक्तिकारको टोली चन्द्रगढी–विर्तामोड–चारपाने–राजगढ ह’ँदै जलथलको जंगल प’गियो . बेलाबेलामा हात्ती आउने भएको ह’ँदा सीमावर्ती क्षेत्र जलथलको जंगल छेउमा सशस्त्र प्रहरी बलको पोष्ट स्थापना गरिएको रहेछ (सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल) . सशस्त्र प्रहरी पोष्टको उत्तरी खण्डमा जलथल जंगल रहेछ . जसमा सख’वालगायत थाइल्याण्ड र मलेसिया बोर्नियाको
चारकोशे झाँडी र जंगलको बीचमा करीब ३)–४) बिगहाको समथल भाग सम्भवत ः सिमसार यतिखेर केही स्थानमा मात्रै पानी रहेको मैदान देखियो . त्यस मैदानमा गाईवस्त’ र भैंसी चरिरहेका थिए . जंगलबाट एक ह’ल महिलाह? स–साना दाउराका भारी लिएर घर फर्किरहेका देखिन्थ्ये . ब’झ्दा जंगलभित्रको चउर सम्भवत ः कसैले दर्ता गराइसकेको र त्यसलाई विक्री गर्ने योजनामा रहेको ब’झियो . मैदानको प्रकृति हेर्दा जंगलभित्रको समथल भ“भाग कोही कसैको नम्बरी जग्गा ह’न’ नपर्ने हो . यदि वन वा नापीको कर्मचारीसँगको मिलेमतोमा कोही कसैले दर्ता गराएको भएपनि त्यसलाई संघ, प्रदेश तथा स्थानीय सरकारले संरक्षण गनर्’ आवश्यक देखिन्छ . जंगलभित्र कसैको जग्गा नै भएपनि राज्यले त्यसलाई अधिकरण गरी जंगलमै कायम गनर्’ समस्त स्थानीय बासीको लागि आवश्यक देखिन्छ . त्यसतर्फ स्थानीयलगायत सबै सरकारको ध्यान प’ग्न ज?री छ .
जलथलको जंगलभित्रको समथल मैदानलाई राज्य संरचनाले समयमै ध्यान नप’¥याएमा भ“माफियाको चपेटामा पर्ने बलियो सम्भावना देखिन्छ . प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लामा रहेको जलथल जंगल जैविक विविधता एवं पानीको म“ख्य स्रोतको ?पमा रहेको पाइन्छ . त्यसलाई समयमै व्यवस्थित गरी संरक्षण नगरिएमा अतिक्रमणमा पर्ने निश्चित छ . अपेक्षा गरौं स’रक्षा निकायलगायत वन, वन्यजन्त’सम्बन्धी सरकारी तथा गैरसरकारी निकायले त्यसको संरक्षणमा चासो दिनेछन् . जलथलको जंगललाई संरक्षण गरी बन, पर्या–पर्यटनको विकासमा संघ, प्रदेश र विशेषत ः स्थानीय सरकारले भ“मिका खेलोस् .

Facebook Comments