बाँसको तामाले स्वास्थ्यलाई गर्छ यि फाइदा

प्राय गाई , भैसी वा बस्तुहरूलाई घाँस खुवाउन साथै डोको , नाम्लो , चित्रा आदि बनाउन र घर वरीपरी बेरा लगाउन बाँसको प्रयोग गर्ने गरिन्छ । कलिलो बाँसलाई तामा भनिने गरिन्छ जसलाई तरकारी वा अचार बनाउनको लागी प्रयोग गर्ने गरिन्छ। बाँसको तामाको फाइदा थाहा नभएकाले पनि यसको प्रयोग कम भएको होला । यदी मानिसलाई बाँसको तामाको विभिन्न फाइदा थाहाहुने हो भने यसको प्रयोग बडी हुन सक्छ । हाम्रो स्वास्थ्यको लागी बाँसको तामा निकै उपयोगी हुन्छ ।

तामाको  बाहिरिभाग लाई  मजाले खुर्केर सफा  गरेपछि सानो सानो टुक्रा पारेर मजाले बफाएर एस्लाई विभिन्न तरकारीको रुपमा बनाएर खान सकिन्छ।   

बाँसको तामाको विभिन्न फाइदाहरु यस्ता छन् :

१) यसमा प्रोटिनको मात्रा बडीमात्रामा हुन्छ जसले शरीरको प्रतिरोधक क्षमता बढाउँछ ।

२) तामाको सब्जिले पाचनप्रणालीलाई फाइदा पुर्याउँछ जसले गर्दा पाचन समस्या हटेर जाने गर्दछ ।

३) यदी तपाईलाई फोक्शोको समस्या वा खोकीको समस्या छ भने तामाको तरकारी खाने गर्नुहोस धेरै फाइदा हुन्छ ।

४) यसमा कार्बोहाइड्रेट्सको मात्रा निकै कम हुने भएकाले यो मधुमेह रोगीको लागी निकै फाइदाजनक छ ।

५) यसले उच्च रक्तचापलाई नियन्त्रण गर्ने काम गर्छ त्यसैले तामाको तरकारी उच्च रक्तचाप भएका व्यक्तिले खाने गर्नुपर्छ ।

६) तामाले पिसाबघरको कतिपय समस्या निको पार्ने गर्छ ।

७) यसमा फ्याटको मात्रा निकै कम हुने भएकाले कोलेस्ट्रोलको मात्रा कम गर्ने गर्छ ।

८) यसमा थोरै मात्रामा क्यालोरी हुने भएकाले शरीरको बोसो घटाउँछ ।

९) तामामा पाइने प्रोटिनले स्वासप्रस्वासको कतिपय समस्यालाई निको पार्ने गर्छ ।

Facebook Comments
  • Related Posts

    स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

    “साढे दुई वर्षको बालकलाई दूध ख्वाइरहेकी आमाले मसँग कसरी शिशुको दूध ख्वाउने बानी छुटाउने होला’ भनेर सोधिन्। मैले हरेक पल्ट दूध ख्वाउँदा तीतेपातीको रस स्तनमा लगाइदिनू भनेर सल्लाह दिएँ। दुई…

    भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

    भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ? बेलायत र अमेरिकाका क्रमशः वारविक विश्वविद्यालय र जन हपकिन्स विश्वविद्यालयका वैज्ञानिकहरूले भनेका छन्,” भिटामिन झोल र चक्की किनेर खानु पैसाको…

    You Missed

    स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

    स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

    भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

    भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र ?

    पृथ्वीनारायण शाहको पालामा सिन्धुलिको लडाइँमा अंग्रेजलाई परास्त गर्ने सिकारीको सर्दार बंसु गुरुङ-वंशु गुरुङ- बंस गुरुङ- वंस गुरुङ वा वंश गुरुङ को थिए ?

    Gufa Pokhari, Tinjure and Menchhayem hill

    Gufa Pokhari, Tinjure and Menchhayem hill

    यसरी किरात/बौद्ध र हिन्दुहरुले आ-आफनै संस्कृति अनुसार संयुक्त रुपमा तिहार मनाऊन सकिन्छ

    • By RAISUJAN
    • November 15, 2020
    • 38 views
    यसरी किरात/बौद्ध र हिन्दुहरुले आ-आफनै संस्कृति अनुसार संयुक्त रुपमा तिहार मनाऊन सकिन्छ

    किरात खालिङ राई र चुला

    किरात खालिङ राई र चुला
    error: Content is protected !!